बैशाख २५, २०८१, मंगलबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार १४, २०७७
दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गर्नुभयो । प्रेमधन निर्माण सेवामार्फत २० लाख रुपैयाँ लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका...


लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
कास्की । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/ ७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो । प्रदेशसभा सदस्य...

लोकसंवाद संवाददाता,   असार १४, २०७७
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भाइरस रिमुभिङ कार्ड प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
सर्लाही ।जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो । जिल्लाको लालबन्दी नगरपालिका२...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
बाँके । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
पर्वत । पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन ९कालीनाग० को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो । बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको जनाएकोछ । ती उडानबाट कोभिड१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् । नेपालको तर्फबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
भोजपुर । भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् । यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सिन्धुली तिनपाटन गाँउपालिका१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार भएको भन्दै एक हप्तादेखि तालाबन्दी गरिएको छ । शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालीम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले विसं...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
डोटी । केआईसिंह गाउँपालिका६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा २०७७ असार १२ गते बिहिबार आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट उक्त विद्यालयको कम्तीमा रु १५ लाख बराबरको क्षति...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
काठमाडाैँ । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएकाे छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था...

लोकसंवाद संवाददाता,   असार १३, २०७७
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक विपद् वुलेटिन शुरु गरेको छ । दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
बर्दिया । धान खेतीका लागि आवश्यक रासायनिक मल पाउन नसक्दा बर्दियाका किसानले मल प्रयोग नगरिकनै धान रोप्नुपरेको छ । देशकै अन्न भण्डारका रुपमा चिनिने बर्दियामा खेतीका समयमा मलको अभावले किसानले मल प्रयोग नगरी रोपाइँ गर्दैछन् । वर्षा शुरु भएसंँगै धान...

लोकसंवाद संवाददाता,   असार १२, २०७७
सिस्ने गाउँपालिका २ नायगाड भएर सिस्ने १ हुँदै डोल्पा जोडिने सडकखण्डको ट्रयाक खोलिएको छ । रु एक करोड बजेटमा नायगाडदेखि डोल्पातर्फ आठ किमीको साधारण बाटो खोल्ने काम गरिएको हो । गाउँपालिकाको रु ५० लाख र प्रदेश सरकारको रु ५० लाख...