बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलियाको क्यापिटल टेरेटोरी (एसीटी) एसेंबलीमा भारतीय मूलकाअस्ट्रेलियन मेंबर दिपक राज गुप्ताले ३० जुलाईका दिन भगवद् गीतामा हात राखेर शपथ लिएका छन् । दिपकले भने, अस्ट्रेलियाको सदनमा बाइबल छोएर सपथ खाने परम्परा छ । तर, मैले गीतामा हात...
लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
झापा । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट चार अर्ब बराबरको विदेशी...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
लमजुङ ।पर्यटकको हब जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे)मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
इथियोपियाले एकै दिनमा २२ करोड ४० लाख रुख रोपेर विश्व कीर्तिमान राखेको छ । सुक्खा र पानीको भीषण अभाव झेलिरहेको इथियोपिया आफ्नो पुरानो गल्ती सुधार्ने अभियानमा जुटेको छ । काठमाडौ, एजेन्सी । २९ जुलाई २०१९ को दिन इथियोपियाका लागि स्वर्णिम...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
बनारस हिन्दू विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिकल साइन्सका वैज्ञानिक तथा प्रोफेसर गोपालनाथले गंगाको पानीबाट एउटा हिलिङ ट्रिटमेन्ट विकसित गरेका छन् । यस उपचार पद्धतिले एन्टिबायोटिक औषधिले गर्न नसकेका जटिल संक्रमणहरूमा सफलता साथ उपचार हुने अनुसन्धानले देखाएको छ । वाराणसी, एजेन्सी ।...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं, एजेन्सी । सऊदी अरेबियाको मारोकेच शहरको एक अस्पतालमा २७ जुलाईमा भर्ना भएका एकजना बिरामीलाई डाक्टरले मृत घोषित गरे । मृत्यु प्रमाणमत्र पनि जारी गरे । उनका आफन्तजनले ती मृतकको अन्तिम संस्कारको तयारी शुरु गरे । मस्जिदबाट इमाम बोलाइयो ।...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं । राजधानी काठमाडौंमा सम्पन्न हिन्दू अगुवाहरुकाे दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीले नेपालमा भइरहेको धर्मान्तरणविरुद्ध विश्वभरका हिन्दू एकजुट हुनेलगायत तीन बुँदे घोषणापत्र जारी गरेको छ । यस्तै, गोष्ठीले यही वर्ष हिन्दू थट लिडर्स मिट्स कार्यक्रम मलेसियामा गर्ने निर्णय पनि गरेको छ...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकामा ११ वर्ष अस्पतालको विच्छ्यौनामा रहेका बिरामी डाउ लिंडसेको बीमारीको उपचारको कारण खोज्न नसकेपछि डाक्टरले पनि हार मानिसकेका थिए । डाक्टरले उनको बिरामी थाइराइडसँग सम्बन्धित रहेको बताए पनि उपचार भने गर्न सकेनन् । तर, लिंडसेले दुई हजार...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
बाँके । ट्रान्जिट परमिटको व्यवस्था लागू गरेपछि भारततर्फ जडीबुटी निकासीमाकमी आएको छ । केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ट्रान्जिट परमिटको व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी संघका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताउनुभयो । सुरुआती चरणमा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौंं, एजेन्सी । आसामको दुर्लभ मनोहारी गोल्ड अहिलेसम्मको सबैभन्दा महंगो किसिमको चिया बनेको छ । जुलाई ३० मा गुवाहाटी टी अक्शन सेंटरमा एक किलो मनोहारी गोल्ड टी ८०,००० रुपैयाँमा बिकेको छ । पछिल्लो वर्ष यो किसिमको चिया ६२,४०० रुपैयाँमा बिकेको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार २००६ क्यु क्यु २३ नामक एउटा ऐस्टेरायड पृथ्वीनजिक हुँदै गुज्रिन गइरहेको छ । १० अगस्तमा यो पृथ्वीको सर्वाधिक नजिकबाट भएर जान्छ । यसको पृथ्वीमा ठोक्किने सम्भावना भने नगण्य नै छ । तर कथमकदाचित पृथ्वीको गुरुत्वाकर्षणले...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । भट्टराईले आज चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं, एजेन्सी । लोकसभा तथा राज्यसभाबाट तीन तलाक विरुद्धको प्रस्ताव पास भएको छ । अब राष्ट्रपतिले लालमोहर लगाउने बित्तिकै यो कानून कार्यान्वयनमा आउनेछ । कानून कार्यान्वयनमा आउने बित्तिकै मुश्लिम पुरुषले आफ्नो पत्नीलाई तलाकतलाकतलाक भनेर पारपाचुके गर्न पाउने छैन् । यदि...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसदमा नारा लगाउँदै सदन अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ। अर्को बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी संसद बैठक स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेस र राजपाका सांसदले संसदमा...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
भारतीय क्रिकेट टिमका सफल पूर्वकप्तान महेन्द्रसिंह धोनीको नयाँ कर्मथलो भारतीय राज्य काश्मिर बनेको छ । उनी भारतीय सेनाको लेफ्टिनेन्ट कर्नलका रूपमा आजदेखि गस्तीमा निस्कने भएका छन् । नयाँ दिल्ली, एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी आजदेखि तनावग्रस्त काश्मिरमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
लामखुट्टेभन्ने बित्तिकै हामीलाई डर लाग्छ, कारण यसको टोकाइबाट हुने खतरनाक रोगहरु जस्तै, मलेरिया, डेंगु, इन्सेफलाइटिस आदि । पछिल्लो बर्ष चीनमा एकदमै ठूलो लामखुट्टे देखापर्यो । सम्भवतः यसलाई संसारकै सबैभन्दा ठूलो लामखुट्टे मानिएको छ । यो सानो किरो देख्नमा राक्षस जस्तै...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
वैज्ञानिक अध्ययनले यो तथ्य प्रकाशमा आएको छ-बिरामीलाई अप्रेसन गर्नुभन्दा त्यसपछि स्वास्थ्यलाभ पाउन धेरै बाधा आउँछ । नयाँ दिल्ली, दैनिक जागरण । एक अध्ययनका शोधकर्ताले दाबी गरेका छन्-कार्डियक (मुटुसम्बन्धी) बाहेक अन्य अप्रेसनमा हुने जोखिमभन्दा त्यसपछि स्वास्थ्य लाभ लिन बढी जोखिमयुक्त हुन्छ...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
वाशिंगटनको एउटा एयरपोर्टमा अधिकारीहरूले मिसाइल लन्चरका साथ एक अमेरिकी नागरिकलाई गिरफ्तार गरेका छन् । वाशिंगटन, एजेन्सी । अमेरिकी अधिकारीहरूले साउन १३ गते एक अमेरिकीलाई मिसाइल लन्चरका साथ गिरफ्तार गरेका छन् । अमेरिकाको टेक्सास राज्यको निवासी रहेका ती व्यक्ति कुवेतबाट अमेरिका...