जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
यो भारतको बिहार राज्यको गोपालगंजस्थित १५० वर्ष पुरानो बरको रुख हो । यसको करीब २०० हाँगाहरु एक बीघा क्षेत्रफलमा फैलिएको छ । यसलाई अंग्रेजले संरक्षण गरेका थिए । अंग्रेजले यहां नीरको खेती गर्थे । यसको विशेषता भनेको यो रुखको मुनि...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
ताप्लेजुङ। बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा (थाच्यो)मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन्...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
जुम्ला । तुरुन्तै पैसा पाउने लोभमा समय अगावै जुम्लाका स्याउ बजारमा आउन थालिसकेको छ । रातो, रसिलो, गुलियो र स्वादिलो स्याउको समय भनेको भदौ दोस्रो साता उपयुक्त मानिन्छ । भदौ दोस्रो सातासम्मको समयलाई मूल अवसर बनाएर स्याउ भण्डारण तथा बिक्री...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो । हलेसी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
डोटी । समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजबाट ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं-ओसाकाको मूल्य अभिवृद्धि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटेबाघको संख्या १६ छ । गत वर्ष पनि पाटेबाघको संख्या त्यति नै थियो । सन् २०१७ मा भने निकुञ्जमा १७ वयस्क पाटेबाघ फेला परेका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
प्रा.जगतप्रसाद उपाध्याय प्रा.जगतप्रसाद उपाध्याय, नेपाल प्राज्ञप्रतिष्ठान सदस्यसचिव र दर्शन विभागको प्रमुख हुनुहुन्छ । करिब दस महिनाअघि सदस्यसचिवमा तथा नेपाल प्राज्ञप्रतिष्ठानको प्रशासकको जिम्मेवारी सम्हाल्नुभएका उपाध्यायको दस महिने कार्यकाल कस्तो रह्यो ? प्रतिष्ठानको परम्परा विपरीत एक पक्षीय प्रतिष्ठान गठन गरिएको भनेर आलोचना...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं, एजेन्सी । समाजवादी पार्टीका सांसद आजम खानले भारतीय जनता पार्टीकी लोकसभा सांसद रमा देवी (जसले उक्त दिन कार्यवाहक सभामुखको कुर्सी सम्हालेकी थिइन) माथि गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् । खानले आजको लोकसभा बैठकमा रमा देवीलाई आफ्नो बहिनी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
भारत ।पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषा साहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताउनु भएको छ। उनले भारतस्थित कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भएकोजानकारी दिनु भएको हो । नेपाली जनकल्याण समिति कलकत्ताले २०६औं भानु...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौं, एजेन्सी । भारतको बिहार राज्यको पटना रेलवे स्टेशनले स्टेशनमा फालिएको पानीको खाली बोतलबाट टोपी तथा टिशर्ट बनाएर सफाईको नौलो तरिका अपनाएको छ । अब यसको सफल प्रयोगले अन्य रेलवे स्टेशनमा फ्यांकिने खाली बोतलको पनि यसै गरी उपयोग गरिने भएको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाका शोधकर्ताले मोटोपन बढाउने २४ कोडिंग जीन खोजेका छन् । जसमध्ये ९ दुर्लभ रहेको छ । जसले मानव शरीरमा मोटोपन बढ़ाउने काम गर्छ । यो जीनले कम्मर तथा नितम्बको आकार तथा अनुपात बिगार्न ठूलो भूमिका खेलेको हुन्छ...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, काव्य विभाग र कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञाभवनको पुस्तकालय सभाकक्षमा नेपाली कवितामा कवि लेखनाथ ज्ञवालीको योगदान विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएकाे छ । उक्त अवसरमा कवि ज्ञवाली स्मृति ग्रन्थको लोकापर्ण गरिनुका साथै पुरस्कार समेत...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडाैँ । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
कास्की । वर्षौंसम्म्म नबिग्रने विशेष गरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न बाली हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइसराइसँगै बर्सेनि घट्दै गएको पाइन्छ। विशेष गरी पहाडी क्षेत्रमा साउनको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
डोटी ।पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभएकाे थियाे। पन्तले चुनाव जितेर मन्त्री समेत...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
वासिङ्टन,एएफपी । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई म्याक प्रो डेस्क टप कम्प्युटर को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, 'यदि...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
इथियोपिया, सिन्ह्वा ।इथियोपियाले गत आर्थिक वर्षमा मात्र एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ । इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख...