जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
बाँके । रासायनिक मलको अभावका कारण यहाँका किसान निराश बनेका छन् । रासायनिक मल खरिदका लागि दैनिक सयौं किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरे पनि मलको मौज्दात सकिएका कारण उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । बाँकेमा रासायनिक...
लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर...


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
कञ्चनपुर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपालभारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपांग्रे सवारी साधानलाई आज बिहानैदेखि आवतजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
पर्वत । साउन तेस्रो सातासम्म पनि खेतमा धान रोपाइँ गर्न नपाउँदा पर्वतका कृषक चिन्तित छन् । गएको हिउँदमा असिनाका कारण ठूलो नोक्सानी व्यहोरेका कृषक धानसमेत रोप्न नपाएकामा भोकमरीको चिन्तामा परेका हुन् । भएको मकै जति असिनाले खायो । फलेवास नगरपालिका३,...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति रामनाथ कोविंदले ५ अगस्टमा एक सूचना जारी गर्दै जम्मुकाश्मिरलाई दिइँदै आइएको विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेका छन् । यो कदमको पाकिस्तानमा भने नकारात्मक बयानबाजी चलेको छ । तर, संयुक्त राष्ट्र संघले भने यस...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले चौधौं स्थापना दिवस २०७६ साल श्रावण २० गते देशब्यापी रुपमा विविध कार्यक्रम सहित मनाएको जानकारी दिएको छ । सोही उपलक्ष्यमा काठमाडौमा महालेखापरीक्षक टंकमणि शर्माको आतिथ्यमा रक्तदान र सेमिनार कार्यक्रम सम्पन्न भएको अडानले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौँ ।नेकपातथा सुदूर पश्चिमका इन्चार्जभीमबहादुर रावललेएक अनलाइनमा दिएको अन्तरवार्तार त्यहाँबाेलिएकाे कुरालाई लिएर सार्वजनिक रूपमाकरिब एक सय जना भन्दा बढीरावलका समकालीन अखिलका नेता तथाकार्यकर्तालेबिराेध र असहमति प्रकट गरेका छन् । योबिराेधसँगसँगै इतिहासका धेरै वटा पाटाउजागर भएका छन् । रावलले एकअन्तरवार्तामा'विगतमा अखिलको...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नयाँ दिल्ली, एजेन्सीहरू । नरेन्द्र मोदी सरकारले साहसिक पाइला चाल्दै भारतीय राज्य जम्मुकाश्मिरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्दै पूर्ण राज्यको अधिकारबाट वञ्चित बनाएको छ । नरेन्द्र मोदी २.० भर्सनको भर्खरै सम्पन्न चुनावबाट केन्द्रीय सत्तामा भएको जोडदार वापसीले केही साहसिक महत्त्वपूर्ण...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । लंडन स्थित क्याम्ब्रिज विश्वविद्यालय शोधकर्ताले हार्ट फेल को उपचारमा ठूलो सफलता हात पारेको कुरा नेचर बायोटेक्नोलोजी नामक पत्रिकामा प्रकाशित एक रिर्पोटमा जनाइएको छ ।विश्वविद्यालयका शोधकर्ताले स्टिम सेलको प्रयोगद्वारा मुटुको क्षतिग्रस्त भागलाई ठीक गर्ने सफलता पाएका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले विशेष किसिमको लेंस निर्माण गरेका छन् । जसको मद्दतले आँखा झिम्क्याउँदा नजिक तथा टाढाको वस्तु स्पष्ट देख्न सकिन्छ । शोधकर्ताले यसलाई बायोमेट्रिक लेंसको नाम दिएका छन् । यो लेंस आँखा एकदमै कमजोर भएका र...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीको नयाँ तलब निर्धारण गरेको छ । अर्थमन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमान मन्त्रिपरिषद्ले पारित गरेको छ । अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि साउन १ गतेदेखि कर्मचारीले नयाँ तलबमान अनुसार तलब पाउनेछन् । सबै तहका निजामती...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार पशुपतिनाथ दर्शन गरेकी छन् । उनले साउने सोमबारको अवसरमा पशुपति दर्शन गरेकी हुन् । छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी शाहले पशुपतिनाथ मन्दिरको गर्भगृहमा झण्डै २० मिनेट पूजाआराधना गरेकी थिइन् । हिन्दू...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो राज्यकी डग ट्रेनर मेरी ट्रपिकल जंगलमा पतिसँग बिदा मनाउन गएका बेला अचानक बेहोश भइन् । पति मैथ्युले कैंटन स्थित अल्टमैन हस्पिटलमा आकस्मिक मद्दत मागे । मेरीलाई तुरंत आईसीयुमा भर्ना गरियो । उनलाई ९ दिन पछि...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दित गरिएको छ । रोटरी क्लब ललितपुर, मिडटाउनले सोमबार जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो । सम्मान तथा अभिनन्दन ग्रहणपछि नेपालका प्रख्यात संस्कृतिविद् जोशीले आफूलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नयाँ दिल्ली। भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान कायम गरेका छन् । भारतवेस्ट इण्डिज शृंखला अन्तर्गतको आइतबार भएको दोस्रो अन्तर्राष्ट्रिय टि-२० खेलमा उनले यो कीर्तिमान कायम गरेका हुन् । उक्त खेलमा उनले तीन...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
अमेरिका,एएफपी ।संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
सुर्खेत। एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्तागुराँसे स्याउका लागि प्रख्यात थियो । घरघरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहाँविश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो । दैलख,...