जेठ ७, २०८१, सोमबार

२२१६१ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्गम क्षेत्रमा भएको हेलिकप्टर चार्टडको विषयलाई लिएर परेको उजुरीमा छानबीन गरी कारवाही गर्न २०७६ साउन १९ गते एक पत्र पठाएकाे छ। पत्रमा उजुरीकर्ता बाजिन्द्र बिष्टले खोटाङको सवाकटहरेमा सिकिस्त भएका बिरामी ल्याउनका लागि...
लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
रुकुमपूर्व । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । पहिले...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई उत्तर कोरियाका राष्ट्रपति किम जोंगउनका तर्फबाट एउटा सुन्दर र सकारात्मक पत्र प्राप्त भएको बताएका छन् । उनका अनुसार किमसँग उनको सम्बन्ध निकै राम्रो रहेको छ । हालै उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
मस्को, एजेन्सी । रुसको न्योनोस्कामा रकेट परीक्षणका क्रममा विस्फोट हुँदा ५ परमाणु वैज्ञानिक मारिएका छन् । यस विस्फोटमा परि अन्य ९ जना घाइते भएका छन् । मीडिया रिर्पोट्सका अनुसार यो दुर्घटना ८ अगस्टमा भएको हो । विस्फोट पछि दुर्घटनाग्रस्त क्षेत्रमा...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
झण्डै २० महिना लामो कांग्रेस अध्यक्ष पदको दायित्व निर्वाह गरेपछि राहुल गान्धीले पदबाट राजीनामा गरेपश्चात् कांग्रेसको नेतृत्व एकपटक पुनः सोनिया गान्धीको काँधमा आइपुगेको छ । नयाँ दिल्ली, एजेन्सी । आफ्नो राजनीतिक जीवनको सबैभन्दा नराम्रो अवस्थबाट गुज्रिरहेको भारतीय राष्ट्रिय कांग्रेसलाई एकपटक...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
एक अनुमान अनुसार सभ्य भनाउँदो मानिसले प्रत्येक वर्ष ८० लाख टन प्लास्टिक जन्य फोहोर समुद्रमा फाल्छ । जर्काता, एजेन्सी । मानिसले प्रयोग गरेर फालेको प्लास्टिकजन्य सामाग्री पृथ्वीको सतहको लागि मात्रै होइन, पृथ्वी सतहभन्दा झण्डै अढाईगुणा ठूलो क्षेत्रफल रहेको महासागरका लागि...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
पाल्पा । कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट एक अर्ब ५० करोड ७१ लाख रूपैयाँ खर्च हुनुपर्ने थियो । गत आव २०७५/७६मा एक अर्ब २२ करोड २९ लाख रूपैयाँ मात्र खर्च भयो । पूँजीगततर्फ २८ करोड ४२ लाख रूपैयाँ खर्च हुन सकेन...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
तान्जानीया/ सिन्ह्वा । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा २०७६ साउन २५ गते शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २०...

लोकसंवाद संवाददाता,   श्रावण २६, २०७६
आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ । आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ ।...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
जाजरकोट।जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
सुनसरी । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा सुनसरीको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो नै लाग्ने गरेको छ । पिण्डेश्वर...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
काठमाडाै ।चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
झापा । पूर्वका आदिवासी धिमालहरूले आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले व्यवस्थित सङ्ग्रहालय निर्माण थालेका छन् । आफ्नो संस्कृति संरक्षणका लागि झापाको दमकमा धिमालहरूले जातीय विकासका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण थालेका हुन् । धिमाल सांस्कृतिक सङ्ग्रहालयका लागि स्थानीय स्रोत, प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
पाल्पा ।गत आर्थिक वर्षमापाल्पामात्र१५ हजार ४८ सवारी चालक कारवाहीमा परेको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५/ ७६ मा कारवाहीमा परेका चालकबाट९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन गरिएकोछ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
साउदी अरब,एएफपी ।बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु मक्कामा भेला भइसकेका छन् । हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये मानिन्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७६
भारत । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई २०७६ साउन २४शुक्रबार गिरफ्तार गरिएको छ । विवादास्पद जम्मुकश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेकाे जनाईएकाे छ । जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई...