बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
कञ्चनपुर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी...


लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
काठमाडौं, एजेन्सी । हालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लास्टिक कणसहितको वर्षा भइरहेको भेटिएको छ । अमेरिकी विभागका वैज्ञानिक तथा अमेरिकी भूगर्भीय संस्थाको सर्वेक्षणमा यो देखिएको हो । वैज्ञानिकहरुले नांगो आँखाले प्लास्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामराको माध्यमबाट वर्षामा प्लास्टिकको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
काठमाडौं । नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयलेनक्कली प्रमाण पत्र र नागरिकता कीर्ते प्रकरणमा छानविनको दायरामा रहेका दुई जर्नेलको नाम सहित समाचार सार्वजनिक भएपछि असन्तुष्टि जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको जंगी अड्डाले नाम नै किटान...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
पुण्यप्रसाद ढकाल पुण्यप्रसाद ढकाल, निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्ष हुनुहुन्छ । निजामती कर्मचारीहरूका सबै सङ्गठनहरूको प्रतिनिधित्व भएको छाता सङ्गठनको रूपमा लिइन्छ । खाशगरी सत्तारुढ दल नेकपा निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको नेतृत्व गरिरहेको सन्दर्भमा सरकाले युनियनको विश्वास जित्न नसकेको...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
कञ्चनपुर ।कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तरदक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने...

लोकसंवाद संवाददाता,   श्रावण ३१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारले २०७६ साउन ३० बिहीबार उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२०...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज २०७६ साउन ३१ गते शुक्रबारविभिन्न कार्यक्रमसहित शुभारम्भ गरिदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौँ ।देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही)का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, पाल्पालगायत देशका विभिन्न भागमा तथाविश्वका विभिन्न मुलुकमा रहेका नेवार समुदायले यो पर्व...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
चीन,सिन्ह्वा ।चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ । अनलाईनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ पनि गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३०...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा २०७६ साउन ३० गते बिहिबारएकै दिन प्रतितोला एक हजार २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाला सुन ७० हजार ३०० रूपयाँमा कारोबार भएकोमाबिहिबार प्रतितोला ७१ हजार ५०० रूपयाँ कायम भएको नेपाल...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौं । सन् १९१९ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा नेपाललाई एउटा तारा तथा ग्रहको नाम राख्ने अवसर प्रदान गरेको छ । पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको त्यो ग्रह र त्यसले...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
सङ्खुवासभा ।चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् । चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी सडक सञ्जालमा जोडिएको छ । असारसाउनको झरी, बादल नभनी सडक निर्माण भएपछि अब घोडेपानीसम्मै मोटर चढेर पुग्न सकिने भएको हो । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौं, एजेन्सी । अभिनेता अक्षय कुमार तथा अभिनेत्री विद्या बालन अभिनीत फिल्म मिशन मंगलको सोशल मिडियामा तारिफै तारिफ देखिएको छ । फिल्म मिशन मंगल सन् २०१३ मा लंच गरिएको मंगलयान मार्स अर्बिटर मिशनमा आधारित छ । फिल्म समीक्षकहरुले पनि फिल्म...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
बाँके । जिल्लाको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपालभारत जोड्ने साना ठूला बाटाहरू छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौं, एजेन्सी । ट्राफिक जामले धेरैलाई हैरान बनाएको छ । सबै मानिस यो समस्याको समाधान चाहन्छन् । यसको विकल्पका रुपमा विज्ञानले धेरै नयाँ प्रयोग पनि गरिराखेको छ । तर, इंग्ल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडोब्रुनोले एउटा यस्तै विकल्पको उपयोग गरेर दैनिक...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ । विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत)लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै...