बैशाख २९, २०८१, शनिबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । आइसल्याण्डको ७०० वर्ष पुरानो ओकोजोकुल ग्लेसियरपुरै पग्लिएको छ । जलवायु परिवर्तनका कारण पग्लिएको यो नै संसारको पहिलो ग्लेसियर भएको दावी पनि गरिएको छ । ग्लेसियरको सम्झनामा आइसल्याण्डका प्रधानमन्त्री कैटरिन जोकोबस्तोदियर तथा उनका मन्त्रीहरुले शोक व्यक्त गर्दै ग्लेसियरलाई...


लोकसंवाद संवाददाता,   भदौ २, २०७६
डा. शान्तराज सुवेदी डा. शान्तराज सुवेदी,पूर्व अर्थ सचिवहुनुहुन्छ । करिबतीन दशक जति समय कर्मचारीतन्त्रमा बिताउँदा उहाँको र राजनीतिको सम्बन्ध कस्तो रहयाे ?पछिल्लो समयमा मन्त्रीलाई सचिवले फसाएको कुरा बाहिर आईरहेकाे छ । कसरी फसाउँछन् सचिवले मन्त्रीलाई? त्यसरी फसाउने सचिवलाई किन कार्वाही...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
कञ्चनपुर । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको छन् । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । पर्यावरण जोगाउने आन्दोलनको प्रमुख व्यक्तित्व १६ वर्षीय ग्रेटा थनबर्ग २३ सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय क्लाइमेट समिटमा भाग लिनका लागि ६० फिट लामो डुंगा चढेर(नौका विहार)लंडनबाट १४ अगस्टमा हिंडेकी छन् । उनी विमानबाट यात्रा नगरी डुंगा चढेर गर्नुको...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
तपाइँँले कुनै साथीलाई हस्तलिखित पत्र लेखेको कति दिन पछि उसले पाउने आश गर्नु हुन्छ ? एकजना व्यक्तिले लेखेको पत्र अपरिचित एकजनाले पचास वर्ष पछि भेटेका छन् । काठमाडौं, एजेन्सी । अमेरिकाको अलास्का निवासी एक जना मानिसले ५० वर्ष पुरानो पत्र...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ । २०७६ भदौ ४ र ५ गते राजधानीमा हुने नेपालभारत संयुक्त आयोगको पाँचाैँबैठक द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । नेपालभारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन बैठकबाट मद्दत पुुग्ने विश्वास गरिएको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौं : एसियामा सुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलो पटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा २०७६;भदौ २ देखि सुरु भएको 'माक्र्सवाद र एसियाली दर्शन' विषयक...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौं : धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.२३ बिन्दुले बढेर एक हजार २२२.०६ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
एउटा वरको रुखलाई शंकाको आधारमा जंजीरले बाँधेर सजाय दिइएको छ । यो सजाय १२१ वर्ष पहिले अंग्रेजको शासनकालमा गरिएको थियो । तर, यो सजाय भने आज पनि जारी छ । यो रुखमा लगाइएको जंजीर आजसम्म पनि खोलिएको छैन् । सन्...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
चितवन :पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ परेकी अस्मिता कार्कीको बयान सकिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने क्रममा कार्कीको बयान आज सकिएको स्रोतले जानकारी दिएको छ । कार्कीको बयान सकिएलगत्तै रवि लामिछाने र युवराज...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
धनुषा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्माबीचको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले २०७६ भाद्र १ गतेआइतवार चन्द्रयानबारे आफ्नो ट्विटर ह्याण्डलमा लेखेको छ हेलो म चन्द्रयान २ हो,मेरो यात्रा जारी छ । काठमाडौं, इसरो ट्विटर । भारतको चन्द्रयान २ विस्तारै आफ्नो लक्ष्यतिर लम्किरहेको छ । चन्द्रमाको यात्रामा...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडाै ।ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग १० रुपयाँ भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा १४रुपयाँ हो । ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिइने व्यवस्था भए पनि सार्वजनिक...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
चितवन।जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । केही दिनअघि भएको शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिनका लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलगायत तीन जनालाई पक्राउ गरेको थियो । लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरूले चितवनमा प्रदर्शन...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ,एजेन्सी । कुनै समय १८ घण्टासम्म लोडसेडिङ बेहोरेका नेपालीका लागि बत्ती नहुनु कुनै नौलो कुरा होइन । तर, अमेरिकाका लागि भने यो कल्पना भन्दा बाहिरको कुरा मानिन्छ। २०७६ साउन ३१ शुक्रवार बत्ती नभएपछि अमेरिकाको एयरपोर्ट कस्टम सिस्टम क्र्यास भएको छ...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
काठमाडौँ । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत स्वास्नी कुट्ने पोई... सार्वजनिक भएको छ । दुर्गा साउदको शब्दरसङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
क्यालिफोर्निया । जेम्स बण्ड फिल्मको प्रमोशनका लागि प्रयोग गरिएको १९६५ को ऐस्टन मार्टिन डिबि ५ कार ५ सेकेण्ड भन्दा कम समयमा बिकेको समाचारछ । यसको लिलामी क्यालिफोर्नियामा ६३ लाख ५० हजार डलरको रेकर्ड मूल्यमा भएको थियो । योलिलामीसँगैयो मूल्य संसारको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
स्वीडेन । स्वीडेनका शोधकर्ताहरुले एउटा यस्तो संवेदनशील अंगको खोजी गरेका छन् । जसले छालामा केही हुने बित्तिकै तत्कालदुखाईको महशुश गराउँछ । शोधकर्ताले जुन संवेदनशील अंग खोजेका छन् जो ग्लिया सेल्स तथा लेयर्सवाला प्रोट्युशियंसले बनेको कोष हो जसले छालामा अलग्गै अंग...