बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका अन्तरगतका विभिन्न ठाउँमाआमन्त्रण गरिएकापाँच देवीदेवतालाई चार दिनपछि आगामी एक वर्षका लागि बिदा गरिएकाे छ । स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बजारका विभिन्नक्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव)लगायतका देवताहरुलाई भोज खुवाएर...
लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
लोकसंवाद संवाददाता,   भदौ ६, २०७६


लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एक दिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो । वरीयताको शीर्ष स्थानमा...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
भारतीय स्पेश एजेन्सी इसरोले चन्द्रयान २ ले पठाएको तस्वीर सार्वजनिक गरेको छ । काठमाडौं, एजेन्सी । भारतीय चन्द्रयान २ अहिले चन्द्रसतहदेखि ११८ ह ४४१२ किमी माथिको चन्द्र अर्बिटमा रहेर परिक्रमा गरिरहेछ । चन्द्र अभियान २ को दोस्रो प्रमुख भाग ल्यान्डर...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । नेदरल्याण्डको उट्रेच शहरमा पछिल्लो दुई वर्ष देखि निर्माण हुँदै आएको संसारको सबैभन्दा ठूलो साइकल पार्क तयार भएको छ । १९ अगस्टका दिन यसको औपचारिक शुरुवात भएको छ । जहाँ १२ हजार ५ सय साइकल पार्क गर्न सकिनेछ...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं । अमेरिकाको विस्कान्सन क्षेत्रमा रहेका सुदूरपश्चिमेली महिलाहरूले धुमधामसँग गौरा पर्व मनाएकाछन् । अमेरिकामा रहेकामहिलाहरूले २०७६ भाद्र ५ गतेबिहीबार विधिपूर्वक गौरा पूजा गरेका हुन् । विस्कान्सन गौरा समाजले पूजा आयोजना गरेको हो । पूजामा १० महिला सहभागी भएको समाजले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं : भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । श्रीकृष्णजन्माष्टमी का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको हुँदा मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । हाल देशको मध्य र पूर्वी भागका अधिकांश भाग र पश्चिमका धेरैजसो स्थानमा मौसम बदली रही...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
आइएनएक्स मिडिया घोटाला काण्डमा भारतका पूर्व अर्थ तथा गृहमन्त्री पी. चिदरम्बरमलाई सीबीआई अदालतले २६ अगस्टसम्म हिरासतमा राख्न अनुमति दिएको छ । सीबीआईले अदालतसमक्ष बयानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । चिदम्बरमका तर्फबाट पूर्व कानुनमन्त्री कपिल सिब्बलले...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौँ । आज २०७६ भाद्र छ गते शुक्रबारकृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झनामा देशभर कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी हरेक वर्ष भाद्र कृष्णाष्टमीमा दिन पर्व मनाउने प्रचलन रहेकाे छ । धार्मीक...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । सामान्यतया संसदमा देखिने भन्दा बेग्लै दृष्य देखियो २१ अगस्टका दिन न्युजिल्याण्डको संसदमा । न्युजिल्याण्डको संसद भवनमा त्यहाँका सभामुखले एकजना बच्चालाई दुध ख्वाइरहको देखियो । २१ अगस्टका दिन सांसद तमेती कोफे आफ्नो नवजात शिशुका साथ संसद भवन पुगिन...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं, एजेन्सी । उत्तर कोरियाको परमाणु समस्या हल गर्नका लागि जापानले आफ्नो फुकुशिमा रोबोट दिन चाहेको बताएकाे छ । एक रिपोर्टका अनुसार जापानले ट्रम्प प्रशासनलाई यसबारेको प्रस्ताव पनि राखिसकेको छ । उत्तर कोरियामा भएको परमाणु हतियार सही ढंगले नराखेका कारण...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
सुदूरपश्चिम र मध्यपश्चिमवासीले २०७६ भाद्र ६ गते शुक्रवारकादिनउमा महेश्वरसहित दुबोको पूजा आराधनागरेर अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व धूमधामसँग मनाइँदै छ । सामान्यतयापर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने प्रचलन भए पनि यस वर्ष त्यस अगावै अगस्तमय ऋषिको उदयभएकाले कृष्ण जन्माष्टमीकै दिन...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठामाडाैँ । मुलुककाचार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम उपकुलपतिको जिम्मेवारी दिनु पर्ने अवस्थाआएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँका अनुसार माधव बेल्वासे...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले वन विधेयक, २०७५ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहुमतसदस्यद्वारा पारित गरिएको हो...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
चितवन :भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वाभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपिल गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्नुभएको छ । उनले घटनासँग सम्बन्ध नै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
सलमान रावी, बीबीसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक पुनः काश्मिर प्रकरणमा मध्यस्थको भूमिका निर्वाह गर्ने आसय व्यक्त गरेका छन् । केही समय पहिला उनले भारत र पाकिस्तानका प्रधानमन्त्रीद्वयसँग वार्ता गरेर दुवै देशका बीच व्याप्त तनाव र तिक्ततालाई कम गर्ने...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : यस साता धितोपत्र बजारको कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६बिन्दुमा झरेको छ । यस्तै...