बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
खोटाङ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल २०७६ भाद्र ११ गते बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङ र साकेला गाउँपालिका५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला दुई नम्बर पुल प्रदेशसभा...


लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
ब्रेक्जिटको मिति नजिकिँदै गर्दा बेलायतको संसद करिब पाँच साताका लागि निलम्बित गरिएको छ । सरकारले संसद निलम्बनका लागि गरेको सिफारिस बेलायती महारानीले स्वीकृत गरेकी हुन् । यसपछि अब सेप्टेम्बरको सुरुमा संसद् जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा अघि संसद् फर्किनेछैनन्। बेलायत...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
पाँचथर ।किशोरकिशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १काे सरकारले ल्याएकाे म अघि बढ्छु कार्यक्रम पाँचथरमा समेत शुरु गरिएकाेभएको छ । लागुऔषध कुलतमा फसेकायुवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद्...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । डच कंपनी पालवीले आफ्नो उड़ने कारको उत्पादन गुजरातमा गर्ने सोच बनाएको छ । भारतीय राज्य गुजरातका मुख्यमंत्री विजय रूपाणीले पछिल्लो सप्ताह कम्पनीका सीईओ रोबर्ट डिंजेमेंसलाई गुजरातमा लगानीका लागि आमन्त्रण गरेको थिए । कम्पनीले एशियाको बजारका लागि योग्य...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । वाशिंगटन स्टेट युनिभर्सिटीको एकअध्ययनमा के दावी गरिएको छ भने अन्यव्यक्तिले खिचेको तस्वीर अपलोड गर्ने व्यक्ति धेरै आत्मविश्वासी तथा सफल हुन्छन् । जबकि, शोसल मिडियामा लगातार सेल्फी पोस्ट गर्नुको अर्थ त्यो व्यक्ति नयाँ चिज तथा नयाँ अनुभव गर्नका...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ, एजेन्सी । फोर्ब्स पत्रिकाले सङ्गीतमा सबैभन्दा बढीकमाई गर्ने गायकगायीकाहरुको सूचीसार्वजनिक गरेको छ । जसमा सबैभन्दा धेरै कमाई गर्ने गायिकाका रूपमा ट्रेलर स्विफ्ट पहिलो नम्बरमा परेकी छन् । फोर्ब्सका अनुसार, हाइएस्ट पेड सेलिब्रेटी टेलरको वार्षिक कमाई १८५ मिलियन डलर रहेको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
भारतीय चन्द्रयान२ को आर्बिटर र चन्द्र धरातल बीचको दूरी अब जम्मा १७९ किमि बाँकी छ । मुख्ययान आर्बिटर अहिले चन्द्रधरातलको नजिक हुँदा १७९ किमि र आर्बिटको परिक्रमामा टाढा हुँदा चन्द्र धरातलबाट १४१२ किमि परसम्म पुग्ने गरिरहेको छ । इसरोका वैज्ञानिक...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौं, एजेन्सी । वेस्टइंडीजका तेज बलर सेसिल राइटले ८५ वर्षको उमेरमा सन्यास लिएका छन् । उनी आगामी मंगलवार ७ सेप्टेम्बरका दिन अन्तिम म्याच खेल्दैछन् । राइटले जमैकाका लागि गैरी सोबर्स तथा वेस हल जस्ता दिग्गज खेलाडीका विरुद्ध प्रथम श्रेणीको म्याच...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
अगस्ट १० मा २००६ क्यु क्यु २३ नाम गरेको ऐस्टेरायड पृथ्वीबाट नजिक हुँदै आफ्नो परिक्रमा पथमा अघि बढेको थियो । अन्तरिक्ष एजेन्सी नासाले यस्तै एउटा अर्को आकाशीय पिण्ड पृथ्वी नजिक आउने क्रममा रहेको बताएको छ । काठमाडौं, एजेन्सी । मंगल...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
पूर्णप्रसाद मिश्र आर्थिक वर्षको अन्त्यमा काम सुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु र सवारी साधन प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवासवाग्मतीवीपी चोक सडकको वाग्मतीभद्रवास खण्ड असार पहिलो साता...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए । नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्त्वविद्हरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेलापारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेलापारिएको चिहानमध्ये सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खनन्का क्रममा...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकु समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकु मारिएकाे स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात् रेड युनिटकाे समूहले मङ्गलबार राती मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
भारतमा जारी साफ यू१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसीप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भुटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउनेछ । त्यस्तै, हिजो भएको...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा अङ्ग्रेजी भाषामा अर्धवार्षिक रूपमा प्रकाशन हुँदै आएको जर्नल जर्नल अफ नेप्लिज् स्टडिज्को नयाँ अङ्क ९१२० प्रकाशित भएको प्रतिष्ठानले जनाएकाे छ । जर्नलको प्रधान सम्पादकमा कुलपति गङ्गाप्रसाद उप्रेती, सम्पादकमा उपकुलपति डा.जगमान गुरुङ, प्रा.डा.त्रिरत्न मानन्धर र प्रा.डा.कृष्णचन्द्र शर्माका...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
सिन्धुपाल्चोक।सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौँ । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । २०७६ भाद्र १० मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
इरान,एएफपी ।इरानी राष्ट्रपति हस्सन रौहानीले इरानमाथि लगाइएको सबै प्रतिबन्धहरु हटाउन संयुक्तराज्य अमेरिकाले पहिलाअग्रसरता देखाउनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो । सरकारी टेलिभिजनबाट प्रशारित एउटा...