बैशाख २३, २०८१, आइतबार

२२१३२ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
दार्चुला । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन शुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने जनाएको हो ।...


लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकाको न्यु जर्सी निवासी जोस लोपेजलाई२४ वर्ष पछि पुलिसले गत अगस्टमा महिनामा परिवारसँग पुनर्मिलन गराएको छ । यस अघि२४ वर्ष सम्म जोस लोपेजले मानिसक सन्तुलन गुमाएर सडकमागुजारे । उनीसँग बचेको सामाजिक सुरक्षाको पैसा पनि पछिल्लो महिना न्यु...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौँ, एजेन्सी । काश्मीरको विषयलाई लिएर बेलायतमा प्रदर्शन शुरु भएको छ । प्रदर्शनकारीले भारतीय उच्चायोगको भवनलाई निशाना बनाएका थिए । प्रदर्शनकारिले उच्चायोग भवनमा अण्डा, टमाटर, धुवाँ बम तथा ढुङ्गा पनि हानेका छन् । पुलिसले यस सम्बन्धमा दुई जना प्रदर्शनकारीलाई गिरफ्तार...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
संयुक्त राज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
अफगानिस्तानको राजधानी काबुलको सास दराक क्षेत्रमा बिहीबार भएको एक कारबम विस्फोटका परी १२ भन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार बिहान १०ः१० बजे सो दुृर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा परी अन्य...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडाैँ, एजेंसी । अंतरिक्ष विज्ञानंमा रूचि राख्ने र भारतीय चन्द्र अभियान- २ बारे जिज्ञाशा राख्नेहरुलेअवतरणकाेप्रत्यक्ष प्रशारणहेर्न पाउने अबसर पाउने भएका छन् । भारतीय अंतरिक्ष एजेंसीको यस ऐतिहासिक उपलब्धिको प्रत्यक्ष प्रसारण हुने व्यावस्था मिलाएकाे हाे । अमेरिकाको प्रसिद्द टेलिभिजन नेटवर्क नेशनल...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरमलाई बिहीबार सर्वोच्च अदालतले आईएनएक्स मिडियासम्बन्धी मुद्दामा अग्रिम जमानत दिन इन्कार गरेको छ । प्रवर्तन निर्देशनालयद्वारा दर्ता गरिएको मुद्दामा सर्वोच्च अदालतले चिदम्बरमलाई अग्रिम जमानत दिनबाट इन्कार गर्ने दिल्ली उच्चअदालतको अगस्ट २० को फैसलालाई चुनौती दिने कांग्रेस नेताको...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला १०० रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा आज कुवेतविरुद्ध प्रतिष्पर्धा गर्दै छ । गत सेप्टेम्बरमा साफ च्याम्पियनसीप खेलेपछिको यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हो । समूह बीमा रहेको नेपालले अवे खेलअन्तर्गत कुवेत सिटीको जविर...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो । बारीबाटै स्याउ ढुवानी गर्न...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व अक्षमता र आन्तरिक विवाद साम्य हुनु को सट्टा झन् झन् चुलिँदै गइरहेको छ। वरिष्ठ काँग्रेसी नेता शशि थरूरले आफ्नो ट्विट मार्फत पार्टीलाई आत्मचिंतन (समीक्षा)गर्ने परामर्श दिएका छन्। नयाँ दिल्ली ,एनआरएन । वरिष्ठ काँग्रेसी नेता शशि थरूरले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उहाँ रुस प्रस्थान गर्नुभएको हो । भेटका क्रममा उहाँहरूबीच क्षेत्रीय सरोकारका विषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
अमेरिकाको दक्षिण क्यालिफोर्निया अन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएकामध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासि आगलागी भएर सोमवार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले पत्रकारहरूलाई दिएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनाबाट अरू ५० जना प्ररभावितभएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जाबमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चार माध्यमहरूले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं । नेपालकापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मूकाश्मीरमा भएको पछिल्लो कदम भारतको आन्तरिक मामिला रहेको भनि पिहलाे पल्ट प्रष्टसँग धारणा राख्नु भएकाेछ । हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले 'संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला' भएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
नेपाली फुटबलमा विराज महर्जनको नाम सायदैले भुल्छन् । काठमाडौंका रैथाने विराजले फुटबल विरासतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेपछिको एक दशक उनी नेपाली राष्ट्रिय टिमका निर्विकल्प खेलाडीका रूपमा रहे...