बैशाख ३०, २०८१, आइतबार

२२१४३ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौँ । देशभर शिक्षामा क्रियाशीलशिक्षा अभियन्ताहरुको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)नेपालको छैठौं साधरण सभालेडिल्लीराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिकोनिर्वाचन गरेको छ । कार्यसमितिकासदस्यहरुमा राजेन्द्र पहाडी रसान्त्वना केसी देवकोटालाईउपाध्यक्षमा,महासचिवमालालबहादुर ओली,सचिवमासुदर्शन सिग्देल रकोषाध्यक्षमाटिकाराम आचार्यलाईनिर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमाकुमारभट्टराई, शुभेन्द्रमान श्रेष्ठ,...


लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं, एजेन्सी । आफ्नो ९६ औं जन्मदिनका अवसरा रे वुलेले समुद्रमा ४२ मिटर गोताखोरी लगाएर आफ्नै रेकर्ड तोडेका छन् । उनलाई ४२.४ मिटर गहिराईमा जान ४८ मिनेटको समय लागेको थियो । तीनवर्ष पहिले ९३ वर्षको उमेरमा उनी ४४ मिनेटमा ४०.६...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं ।पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेको प्रमुख अथित्यतामा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
श्रीलंकाका तिब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिंदै नयाँ इतिहास बनाएसँगै टी२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडी समेत बने। मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमान समेत बनाए। उनले यसअघि २००७ मा विश्वकपका...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडौं । गीतकार विमला तुलाचनको गीति एल्बम मेरी आमाको लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयाेजितविशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान- २ मिसनको एउटा यान विक्रम ल्यान्डर अवतरण गर्न लागिरहेका बेला सम्पर्क विच्छेद हुनपुगेको जनाएको छ । इसरोका प्रमुख के. शिवनले चन्द्रमाको सतहको २.१ किलोमिटरसम्म सबै सामान्य रहेको तर त्यसपछि...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापालाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो । निर्वाचन...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।संविधानतः विद्यालय शिक्षा सञ्चालनको कार्यक्षेत्र स्थानीय तहमा भए पनि सङ्घीय र प्रादेशिक सरकारले त्यसमा हस्तक्षेप गर्न नहुनेमा शिक्षामा कार्यरत् संस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले २०७६ भाद्र २० शुक्रबार सम्पन्न सार्वजनिक शिक्षामन्त्री छैटौँ राष्ट्रिय सम्मेलनले जोड दिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र ३८ लाख ५० हजार...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुवै पक्ष राखी छलफल गर्न बढी उपयुक्त भएकाले एमबीबीएस तहको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।आगामी साता हुन लागेको चीनको उच्च राजनीतिक तहबाट नेपालको भ्रमणले नेपालचीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउने विश्वास गरिएको छ । चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको २०७६ भदौ २२ देखि २४ गतेसम्म हुने औपचारिक भ्रमणले दुई...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)विभागद्वारा प्रज्ञा भवन, कमलादीमा२०७६ भाद्र २० गते शुक्रबार आयोजितअनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल११७) र नेपाली साहित्यको इतिहासलेखनका आधार नामक ग्रन्थको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा बोल्दै नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले 'नेपाली मुक्तकमा नारी हस्ताक्षर' संयुक्त मुक्तक कृति प्रकाशनमा ल्याएको छ । कवि, मुक्तककार रमेश पौडेलद्वारा सम्पादित नेपाली मुक्तकमा नारी हस्ताक्षर संघको अमेरिकाको बोष्टनमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलमा विमोचन गरियो । हरितालिका तीजको दिनमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
काठमाडौं : प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँ र तिहारको मुखमा चिनी, दूध, तरकारीलगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकमा सांसदहरूले चाडपर्वको मुखमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
एसीसी यु१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो । टस जितेर नेपालले ब्याटिङ रोजेको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा काला जातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दु्खद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा उहाँ...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकु समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौँ तालिबान लडाकुले आक्रमण गरेर अफगान...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सीएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रिएपछि निषेधित क्षेत्र घोषणा गरिएको...