बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन...
लोकसंवाद संवाददाता,   भदौ १५, २०७६


लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
बङ्गलादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ । शनिवार राती भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । आक्रमणमा को संलग्न थियो भन्नेबारेमा अहिलेसम्म कुनै पहिचान हुन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
अमेरिकामा शनिवार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरू २१ जना घाइते भएका छन् । देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिवार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् । विद्रोही कमाण्डरहरूको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरू पनि अधिकांश कमाण्डर नै रहेका छन् । देशको उत्तरपश्चिमी प्रान्त इड्लिबमा घटना भएको युद्ध अनुगमनकर्ताहरूले जानकारी दिएका...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्त राज्य अमेरिकाले आइतबारदेखि लागू हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ करहरू लागू भएको घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट सुरु हुने भएकाले पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द हुने भएकाे छ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडाैं ।सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही अगाडि बढाएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय एक समिति समेत गठन गरेको छ । समितिलाई १५ दिनको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । चर्चित फिल्म बाहुबलीका नायक प्रभासले अभिनय गरेको फिल्म 'साहो' ३० अगस्ट शुक्रवारका दिन भारतको १०० भन्दा बढी स्क्रिनमा रिलिज भयो । रिलिजसँगै यो दक्षिण एसियाको सबैभन्दा ठुलो स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बन्न पुगेकाेछ । चेन्नईभन्दा ८०...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको कानपुरका एक छात्रले आधा दिनको छुट्टीको लागि आफ्नै मृत्युको निवेदन दिएका छन् । आठ कक्षामा पढ्ने यी छात्रले आफ्नै मृत्युको हवाला दिंदै प्रिंसिपलसँग छुट्टी मागेका थिए । प्रिंसिपलले पनि लापरवाहीको नमूना पेश गर्दै...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकाको मेंफिस एयरपोर्टमा सुट केश चोरी गर्ने व्यक्तिलाई पुलिसले गिरफ्तार गरेको छ । यसरीसुट केश चोरी गर्ने व्यक्तिभारतीय मूलका व्यापारी तथा १७ वटा होटेलका मालिक दिनेश चावला रहेको पुलिसले जनाएको छ । पुलिसका अनुसार, उनको अमेरिकाको मिसिसिपीमा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं, एजेन्सी । एप्पल कम्पनीका सिइओ टिम कुकले २३ हजार ७ सय शेयर दान दिएका छन् । कम्पनीको रेग्युलेटरी फाइलिंगमा यो जानकारी दिइएको हो । दान दिइएको शेयरको मूल्य ५० लाख डलर बराबर रहकाे छ। शेयर क-कसलाई दान गरिएको भने...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । मेक्सिकोको जलिस्कोमा करिब ९ सय जनाले पारम्परिक सङ्गीत मारियाचीमा नृत्य गरेर विश्व रेकर्ड बनाएका छन् । यसलाई गिनीज बुकमा पनि दर्ता गरिएको छ । योसँगै यसअघि मेक्सिकोकै गुआडालाजारामा सन् २०११ मा ४५७ जना सहभागीद्वारा बनाइएको वर्ल्ड रेकर्ड...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । फ्रांसको बिओने शहरमा ८७ वर्षीय मिशेल पोंटले आफ्नो बगैंचामा ११० वटा लडाकु विमान सजाएर राखेका छन् । यो सेनाको कुनै हवाई अड्डा नभएर नभएर निजी बगैंचा हो । पोंट यसलाई आफ्नो निजी संग्रहालय भन्ने गर्छन् । यस...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीडुम्रे सडकखण्डमा खटिएका ट्राफिक प्रहरीलेस्वास्थ्य परीक्षण गरेर पठाउने गरेकाे पाइएकाे छ । सड्कमाखटिएट्राफिक प्रहरीले सवारी रोक्दै चालकलाई बोलाउन थाले । शुरुमा सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । तर गाडीबाट निस्केर बाहिर आएपछि...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । सकारात्मक सोच तथा दुष्टिकोणले लामो आयु दिनसक्ने एक शोधले देखाएको छ । यस्ता सोच भएका व्यक्तिको औसत आयु ८५ वर्ष हुनसक्ने जनाइएको छ । बोस्टन युनिभर्सिटीको एक अध्ययनमा सकारात्मक सोचका कारण लामो आयु प्राप्त हुने दावी गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्शन फिल्म वारको शूटिंगका लागि पोर्चुगलको पोर्टो शहरको सबैभन्दा ठूलो लुइस पुल दुई दिनका लागि बन्द गरिएको समाचार छ । फिल्मका निर्देशक सिद्धार्थका अनुसार आखिर कुन त्यस्तो फिल्मको शुटिंगका कारण दुई...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी ।पूर्वी यूरोपीय देश जर्जियाका ४२ वर्षीय जिओर्जी रोस्तोमाश्विलीले २०० टनको डुंगा एक औंलाले तानेर विश्व रेकर्ड कायम गरेका छन् । यसलाई जर्जियाको रेकर्डमा सामेल गरिएको छ । जिओर्जीलाई रेकर्डका लागि एक मिनेटमा ५ मिटर डुंगा तान्ने कम भएकाेथियो...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुवाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू(क्रान्तिकारी )बाट १५५...