बैशाख ३०, २०८१, आइतबार

२२१४३ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
काठमाडौं : लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला १०० रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३...
लोकसंवाद संवाददाता,   भदौ १९, २०७६


लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व अक्षमता र आन्तरिक विवाद साम्य हुनु को सट्टा झन् झन् चुलिँदै गइरहेको छ। वरिष्ठ काँग्रेसी नेता शशि थरूरले आफ्नो ट्विट मार्फत पार्टीलाई आत्मचिंतन (समीक्षा)गर्ने परामर्श दिएका छन्। नयाँ दिल्ली ,एनआरएन । वरिष्ठ काँग्रेसी नेता शशि थरूरले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गर्नुभएको छ । तीन दिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उहाँ रुस प्रस्थान गर्नुभएको हो । भेटका क्रममा उहाँहरूबीच क्षेत्रीय सरोकारका विषय, शान्ति सम्झौतालगायतका विषयमा छलफल हुने तय भएको छ...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
अमेरिकाको दक्षिण क्यालिफोर्निया अन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुुङ्गा दुर्घटनामा परी मृत्यु भएकामध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासि आगलागी भएर सोमवार मध्यरातमा भएको दुर्घटनामा परी बेपत्ता भएका १४ जना अझै भेटिएका छैनन् । अधिकारीहरूले पत्रकारहरूलाई दिएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनाबाट अरू ५० जना प्ररभावितभएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जाबमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चार माध्यमहरूले...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं । नेपालकापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मूकाश्मीरमा भएको पछिल्लो कदम भारतको आन्तरिक मामिला रहेको भनि पिहलाे पल्ट प्रष्टसँग धारणा राख्नु भएकाेछ । हिन्द माहासागर सम्मेलनमा भाग लिन माल्दिभ्स पुग्नुभएका परराष्ट्रमन्त्री ज्ञवालीले 'संविधानको धारा ३७० खारेज गर्ने विषय भारतको आन्तरिक मामिला' भएको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
नेपाली फुटबलमा विराज महर्जनको नाम सायदैले भुल्छन् । काठमाडौंका रैथाने विराजले फुटबल विरासतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेपछिको एक दशक उनी नेपाली राष्ट्रिय टिमका निर्विकल्प खेलाडीका रूपमा रहे...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कीर्गिस्तानमा आयोजना हुने नादेज्दा कप २०१९ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलवार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आईएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिका आवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदै छ । दुवै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ । रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । भारतको बेंगलुरुको एउटा निजी स्कुलमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित रहेर बच्चाहरुलाई पढाउन थालिएकाे छ । उक्त रोबोट हेर्दा मानिस जस्तै देखिन्छ भने यसले पढाउने मात्र नभएर बच्चाको जिज्ञासा पनि शान्त गर्ने गर्छ । यसको विकासकर्ताको भनाई...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । मानिसमा रहेको मोबाइलप्रतिको आकर्षणलाई देखेर बेलायतको शहर म्यान्चेस्टरमा मोबाइल प्रयोगकर्ताका लागि छुट्टै लेन बनाइएको छ ताकि दुर्घटना नहोस । म्यान्चेस्टरमा बनेको यो लेनलाई युरोपको पहिलो मोबाइल लेनको रुपमा लिइएको छ । थाइल्याण्डको राजधानी बैंककको एक इलाकामा पनि...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
गाईगोरु मृत्यु घटनामा बेग्लाबेग्लै छानबिन गाईगोरु मृत्यु घटनामा सरोकारवाला निकायले बेग्लाबेग्लै छानबिन समिति बनाई अनुसन्धान शुरु गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धतासहित गृह मन्त्रालय, नेपालगञ्ज उपमहानगरपालिका र कर्णाली प्रदेश प्रहरी कार्यालयले बेग्लाबेग्लै अनुसन्धान थालेका हुन् ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : काठमाडौं महानगरपालिका १२ टेकुस्थित ऋषेश्वर मन्दिरमा करिब एक लाख महिलाले सप्तऋषिको पूजा गरेका छन् । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा महिला गए रातीदेखि दर्शनका लागि लाम लागेका थिए । उक्त स्थानमा परापूर्वकालमा कश्यप,...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ । संसदीय समितिका सभापतिहरूले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः सुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २०.५७ विन्दु अर्थात् १.७६ प्रतिशतले बढेर एक हजार १९०.९० विन्दुमा पुगेको छ...