बैशाख १६, २०८१, आइतबार

२२११५ समाचारहरू

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनीत एक्शन फिल्म वारको शूटिंगका लागि पोर्चुगलको पोर्टो शहरको सबैभन्दा ठूलो लुइस पुल दुई दिनका लागि बन्द गरिएको समाचार छ । फिल्मका निर्देशक सिद्धार्थका अनुसार आखिर कुन त्यस्तो फिल्मको शुटिंगका कारण दुई...
लोकसंवाद संवाददाता,   भदौ १४, २०७६


लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चार माध्यमलाई सुरक्षित,...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार आचारसंहिता संशोधन गरेका छन् । संशोधित आचारसंहिता असोज ६ गतेबाट लागू हुनेछ । युट्युवर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने गरेको र अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाला सुन प्रति तोला एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४००...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)दुई कार्यकालदेखि नवीकरण नभएका कारण २०७६भदौ २० माआयाेजना गर्ने भनिएकाे४१ औं साधारणसभार नेतृत्वका लागि हुने निर्वाचनको कानुनी संकटमा फसेकाेछ। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले प्रमुख अतिथि र पर्यटन मन्त्री याेगेश भट्टराईविशेष...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडाैँ । भाद्र कृष्ण औँशीका दिन २०७६ बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने 'कुशे औँशी' पर्वआज २०७६ भाद्र १३ गते शुक्रबार दिनवैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछन् । विधिअनुसार ब्राह्मण (पुरेत) द्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं, एजेन्सी । भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गांधी आफ्नो संसदीय क्षेत्र वायनाडको चार दिने भ्रमणमा रहेका छन् । उनी बाढी तथा भूस्खलन प्रभावित क्षेत्रको पनि भ्रमण गरिरहेका छन् । २७ अगस्टका दिन बुधवार उनी भेटघाटमा व्यस्त थिए ।...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज २३ सदस्यीय टोली घोषणा गर्नुभएको...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : पछिल्लो डेढ महिनादेखि निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा ८०० रुपैयाँले वृद्धि भई प्रति तोला ७३ हजार ४००...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.१६...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक रूपमा विज्ञापन...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
नेपाली यू-१९ (उन्नाइस वर्षमुनिको) राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जीतका लागि १६५ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा सबै विकेट...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज गरेको निर्णयअनुसार काठमाडौंलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
हुम्ला । नेपालचीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी...