बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
'साँझ बिहान भेट्न आउनू पानी पँधेरीमा हाटबजार, मेलापात, भञ्ज्याङ् अनि चौतारीमा !' नेपाली सुगम सङ्गीतको महिला गायनमा पछिल्लो समयकी स्वर किन्नरी मेलिना राइको सुमधुर आवाजमा सुसज्जित उपरोक्त प्रेमिल गीत अब अस्ट्रेलियामा छायाँकन भएर बजारमा आएकोछ । गीतकार गणेश खड्काको शब्द,...


लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
ललितपुर । पेट तथा पाचन प्रणालीका चर्चित शल्यचिकित्सक डा.सुनीलकुमार शर्मा स्टार अस्पतालसँगआवद्ध हुनु भएकाेअस्पतालले जनाएकाेछ। पेट तथा पाचन प्रणालीसम्बन्धी छुट्टै विशिष्टिकृत सेन्टर बनाउने उद्धेश्यसहित डा.शर्माको टीम नै स्टारमा आवद्ध भएको जनाइएको छ । डा.शर्मा पछिल्लो समय नेपाल मेडिसिटी अस्पतालसँगआवद्ध हुनुहुन्थ्यो...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा विभिन्न ५ वटा नयाँ कार्यक्रमको घोषणा गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७७ फागुन ३ सोमबार काठमाडौँमा एक पत्रकार भेटघाटको आयोजना गरी उपरोक्त कार्यक्रमको घोषणा गरिएको हो । कोषका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उहाँले उद्घाटन गर्नुभएको हो । सो...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउनुुभएको छ । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
एजेन्सी । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उहाँको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
एजेन्सी । भारतमा कोभिड१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । नेपाली काँग्रेसले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस ९कोभिड१९० का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा कोरोना भेटिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
बारा । बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
चितवन । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
कास्की । झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले आगामी दिनमा जनताका चाहना...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
एजेन्सी । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६३, ६४ र ६२ को सोझो सेटमा पराजित गरे । नाडालले...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौं । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो । यहाँको एक सरकारी...