बैशाख २२, २०८१, शनिबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक २०७७ माघ २९ गते बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल...


लोकसंवाद संवाददाता,   माघ २९, २०७७
सुनसरी ।पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक स्थान पनि बनेको छ । यतिबेला पुल आसपासमा वनभोज...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । प्रहरीले नेकपा प्रचण्डमाधव समूहकी नेतृ तथा बिघटित प्रतिनिधि सभकी सभासरामकुमारी झाँक्रीले पक्राउ पूर्जी थमाए पछि काठमाडौँ स्थित निवासबाट गिरफ्तारी दिनु भएको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँलाई मिडिया सोसाइटी अवार्ड२०७७ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उहाँलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
चितवन । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले कोभिड१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौँ । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान)ले कोभिड१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटी सहजीकरणका लागि पहल गरिदिन अनुरोध गरेको छ । हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको प्रतिनिधि...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका१ च्याङ्थापूमा शिलान्यास गर्नुभयो । उहाँले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पुर्याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
चितवन । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७औँ संस्करणको प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी२०७७ अन्तर्गत आज भएको खेलमा आधुनिक११ गीतानगर विजयी भएको छ । धुर्मुससुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको खेलमा आधुनिक११...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७७ माघ २८ गते बुधबार, वीरगञ्जमा सम्पन्न बिसौं वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २० रुपैयाँ(कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
ललितपुर । डिशहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज 'दि किङ इज इन लभ' प्रशारण गर्न लागिरहेको जानकारी दिएकोछ । डिशहोमका अनुसारच्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे 'दि किङ इज इन लभ' नामक सिरिज...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
चितवन । दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तलाई सार्वजनिक गरेको हो । चालू आर्थिक...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा.नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
हुम्ला । दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
सङ्खुवासभा । जिल्लाको भोटखोला गाउँपालिका१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
तमानखोलाको नर्जाखानीमा तामाको ठूलो खानी छ । परापूर्वकालमा त्यहाँ तामा निकालेर तमानवासीले गुजारा चलाएको किम्बदन्ती पाइन्छ । राजा महेन्द्रका पालोपछि त्यहाँका तामाखानी बन्द भए । त्यसबेला तामा निकालेकाले भनेको र सुनेका आधारमा मात्रै अहिलेको पुस्ताले नर्जाखानीमा तामा रहेको जानकारी राखेको...