बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २९, २०७७
झापा । नक्कली जस्तो देखिने १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका-३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका-५...
लोकसंवाद संवाददाता,   असार २९, २०७७
लोकसंवाद संवाददाता,   असार २९, २०७७


लोकसंवाद संवाददाता,   असार २९, २०७७
तनहुँ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ । पृथ्वीराजमार्गको मुग्लिनपोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् । सडक विस्तारसँगै अहिलेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
खाँदबारी । सिलिचोङ गाउँपालिका १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पोखरा । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेश कमिटीले सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको तयारी गरेका सन्दर्भमा यातायात मजदूरको सेवासुविधा, स्वास्थ्य सुरक्षाका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
हेटौंडा । वागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५ गते सम्झौता...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लुम्बिनी । हरेक वर्ष भीडभाड र तामझामसहित मनाइने भानुजयन्ती यस पटक फरक ढङ्ले मनाइएको छ । भैरहवामा सिद्धार्थ साहित्य परिषद्को अगुवाइमा विशेष कार्यक्रमका साथ मनाइने भानुजयन्ती यसपटक विद्युतीय संवादबाट सम्पन्न गरिँदै छ । कोरोना भाइरसका कारण २०७ औँ भानुजयन्ती भर्चुअल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
प्युठान । प्युठानको गाँजुरीमा बन्न लागेको शहीदस्मृति उद्यानमा विभिन्न संरचना निर्माण भएका छन् । गत आर्थिक वर्ष ०७५/०७६ देखि प्युठान नगरपालिका ४ मा उद्यान निर्माण थालिएको हो । उद्यानमा चालु आवमा १९९७ सालका चार शहीद गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
प्युठान । झिमरुक गाउँपालिका वडा नं ५ मा रहेको ओखरकोटकोे स्वरुप फेरिँदै छ । धार्मिक तथा पर्यटकीयस्थलमा सिंढी निर्माण गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटक ओखरकोटमा पुग्नलाई सहज भएको छ । गत वर्षदेखि सिंढी निर्माण थालनी गरिएको हो । ओखरकोट पुग्नका...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ हुनु भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएको छ । उहाँको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया)गरिएको उहाँको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राज्यमन्त्री...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
लमजुङ। अविरल वर्षाले मध्य नेपाल नगरपालिका६ का दुई घर पहिराले बगाएको छ । पहिराले आज बिहान देवी कुँवर र बमबहादुर कुँवरको घर बगाएको स्थानीयवासी रामचन्द्र पौडेलले बताउनुभयो । त्यस्तै शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिराले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सुनको मूल्य आज (असार २९ गते सोमबार)दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो (आइतबार)यसको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम थियो। यस्तै,...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
नुवाकोट । विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको छाना लगाउन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागमार्फत बहुवर्षीय योजनाअन्तर्गतचार...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
जुम्ला । रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न शूरु गरिने यहाँको धान अहिले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
दाङ । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय...