बैशाख १६, २०८१, आइतबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २८, २०७७
झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ खोलामा नुहाउँदै...


लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैँ। कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल पाँच अर्ब ८४...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । इलाका प्रहरी...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजनालाईमानव बेचबिखन तथा अनुसन्धान ब्यूरोपक्राउ परेका छ। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले २०७७ असार २७ गतेसाँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैँ । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई २०७७ असार २७ गते शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
सुनसरी । त्रिवि कर्मचारी संघ इकाइ समिति पूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना पूर्वकर्मचारीहरूलाई विदाइ तथा सम्मान गरेको छ । समितिले लामो समयदेखि क्याम्पसमा रही सेवा गर्ने पूर्वकर्मचारी रामचन्द्र दाहाल, सूर्तीदेवी डुम र रामनन्दन झालाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
कास्की । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको २०७७ असार २६ गते शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
झापा । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । 'सलह किरा नियन्त्रण र यसबाट कृषि...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले २०७७ असार २६ गते शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले गत कात्तिक १४ गते तत्कालीन नेकपा (माओवादी)का...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । भारत विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिन्छ । त्यहाँका कतिपय व्यवहारलाई हेर्ने हो भने लोकतन्त्र केबल शब्दमा मात्रै भएको अनुभूति हुन्छ । पछिल्लो समयमा विकास दुबेको इन्काउन्टर ले भारतमा कानुनी शासनको उपहास भएको चर्चा सुरु भएको छ ।...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
एजेन्सी । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री पाङ यी र जापानी...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
एजेन्सी । बोलिभियाको अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उहाँलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । 'मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
एजेन्सी । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
एजेन्सी । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् । जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले नेपाली सेनाको जङ्गी अड्डा परिसरस्थित खेलकूद मैदानलाई थप स्तरयुक्त बनाउन १४ लाख ५६ हजार मूल्य बराबरको सहयोग सामग्री प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त मैदानमा ती सहयोग...