बैशाख २८, २०८१, शुक्रबार

२२१४२ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २८, २०७७
खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको...


लोकसंवाद संवाददाता,   असार २८, २०७७
बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटिएम सेवा शुरु गरेको छ । एटिएम सेवा शुभारम्भका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गर्नुभयो । शेयर सदस्यका लागि...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पोखरा । विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्माले भारतीय अतिक्रमणमा परेको नेपाली भूमिको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ । पूर्वमन्त्री विश्वकर्माले नेकपाका नेता कार्यकर्ताका साथ बेलौरी नगरपालिकाको पचुई र बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रको निरीक्षण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जनकपुर । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषासाहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि दुई लाख रहेको छ । सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जाजरकोट । पहिरोले बारेकोट४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन । बेपत्ताको खोजी कार्य जारी छ । बारेकोट४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ खोलामा नुहाउँदै...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत्...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैँ। कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल पाँच अर्ब ८४...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । इलाका प्रहरी...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन । कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजनालाईमानव बेचबिखन तथा अनुसन्धान ब्यूरोपक्राउ परेका छ। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले २०७७ असार २७ गतेसाँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडाैँ । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई २०७७ असार २७ गते शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
सुनसरी । त्रिवि कर्मचारी संघ इकाइ समिति पूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना पूर्वकर्मचारीहरूलाई विदाइ तथा सम्मान गरेको छ । समितिले लामो समयदेखि क्याम्पसमा रही सेवा गर्ने पूर्वकर्मचारी रामचन्द्र दाहाल, सूर्तीदेवी डुम र रामनन्दन झालाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
कास्की । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको २०७७ असार २६ गते शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
झापा । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । 'सलह किरा नियन्त्रण र यसबाट कृषि...