बैशाख २१, २०८१, शुक्रबार

२२१३० समाचारहरू

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पोखरा । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ । फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिनुभयो ।...
लोकसंवाद संवाददाता,   असार २८, २०७७
लोकसंवाद संवाददाता,   असार २८, २०७७


लोकसंवाद संवाददाता,   असार २८, २०७७
कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका७ को पुछ्छेगाउँमा नमूना बस्तीमा बन्ने भएको छ । प्रदेश, सङ्घीय सरकार र नगरपालिकाको सहयोगमा ५० लाखको लागतमा नमूना बस्ती बन्न लागेको नगर उपप्रमुख मिमसरा बम (शाही) ले बताउनुभयो । 'नगरपालिकाले पहिलोपटक वडा ७ को...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गर्नुभयो । कार्यकर्तालाई आज यहाँ सम्बोधन...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी । मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गर्नुभएको छ । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत अप्रिलमा संवैधानिक अदालतले अमान्य ठहर गरिदिएपछि असन्तुष्ट समूहले देशव्यापी आन्दोलनको घोषणा गरेको...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । 'खोपको प्रयोग सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टीका सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,'इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी । युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ । नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गर्नुभएको छ । डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी ।भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उहाँका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोभिड१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् । उहाँहरू दुबैजनाले आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी । कोरानाभाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी ।ब्राजिलमा काेराेनाबाट एकैदिनमा एक हजार ७१ को मृत्यु भएकाे छ । ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी ।भारतमा विगत २४ घण्टामा २८ हजार सङ्क्रमित भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी ।कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गर्नुभएको छ । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनु भएको हो...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडौं । माइती नेपाल काठमाडौँलाई श्रीपति समाजसेवा पुरस्कार २०७७ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दैै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाकोे उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पाल्पा ।पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो । गुल्मी निवासी भण्डारी हाल...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
बागलुङ । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ। गत शनिबार यसको मूल्य ९२ हजार दुई सय रुपैयाँ तोकिएको थियो...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
बर्दिया । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो । महोत्तरीका रातु, बडहरि, अङ्कुशी,...