बैशाख १५, २०८१, शनिबार

२२१११ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि...
लोकसंवाद संवाददाता,   असार २९, २०७७
लोकसंवाद संवाददाता,   असार २९, २०७७


लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडाै । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौ । सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
झापा । कन्काई नगरपालिका-६ बस्ने सुक्र बहादुर तामाङको घरको भान्सा कोठामा राखेको सिलिण्डरबाट ग्याँस लिक भई आइतबार साँझ आगलागी हुँदा भान्सा कोठा र कोठामा रहेको फ्रिज, मकै, ग्याँस चुला, किचन र्याक, प्लाष्टिकको कुर्सि टेवल लगायतका सरसामान जलेर करिब २ लाख...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
मकवानपुर । मनहरी गाउँपालिका-६ बगलटोल बस्ने ६० वर्षीय तुल बहादुर तामाङको रुखले च्यापिएर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा सालको रुख ढली सोही रुखले च्यापिएर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।महोत्तरी, औरही नगरपालिका-४ कबिलासा बस्ने ५० वर्षीय जिबछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-९...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । झापा, भद्रपुर नगरपालिका-२ सोमबारे बस्ने हरी प्रसाद भट्टराईको ७ वर्षीय छोरा ईसान भट्टराईको सेफ्टि टयाङकीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । छिमेकी घरमा बनाउँदै गरेको सेफ्टि टयाङकीमा डुबीरहेको अवस्थामा फेला पारी उपचारको लागि ओम साई पाथिभरा अस्पताल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ बेल्ही राजविराज सडकमा हाल नाम, थर, वतन, लिङ नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्ति आइतबार राति मृत अवस्थामा फेला परेका छन् । मोरङ, रंगेली नगरपालिका-८ स्थित निचामारी चिसाङ खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं ।तनहुँ, अविरल वर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ भने ९ जना पहिरोमा हराई बेपत्ता भएका छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा व्यास नगरपालिका-९ माझफाँट बस्ने ७० वर्षीया मैत कुमारी घर्ती र म्याग्दे...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा भे.१ ख ३००३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ६० वर्षीय बुद्ध सागर लखेरको आइतबार राति मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पर्सा । पोखरिया नगरपालिका-५ स्थितबाट अवैध रुपमा भंसार छली नेपालतर्फ ल्याउदै गरेका ४ लाख ४० हजार रुपैयाँ बराबरको भैसी तथा राँगा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
झापा । नक्कली जस्तो देखिने १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका-३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका-५...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
धनुषा, जनकपुर उपमहानगरपालिका-१६ कपिलेश्वर मन्दिर अगाडि पुलचोक जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ सय ५५ पिस सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका-५ बस्ने २६ वर्षीय सोगिन्द्र महतो र आषिष मंडल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
रामेछाप । रामेछाप नगरपालिका- ६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा मगरलाई भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थापा मगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
तनहुँ । आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचना गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ । पृथ्वीराजमार्गको मुग्लिनपोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयवासी चिन्तित भएका छन् । सडक विस्तारसँगै अहिलेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
खाँदबारी । सिलिचोङ गाउँपालिका १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पोखरा । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेश कमिटीले सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको तयारी गरेका सन्दर्भमा यातायात मजदूरको सेवासुविधा, स्वास्थ्य सुरक्षाका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण...