बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । कोभिड१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका...
लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लोकसंवाद संवाददाता,   असार ३१, २०७७


लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैँ । नेपाली काँग्रेस कोभिड१९ अनुगमन समिति का संयोजक एवं पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले २०७७ असार ३० गते मंगलबारनेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छन् । भेटमा कोभिड१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
रुपन्देही । लकडाउनअवधिको घरभाडा मिनाहा तथा छुट गर्नेघरधनीलाई २०७७ असार ३० गते मंगलबार बुटवलमा बिशेष सम्मान कार्यक्रमकाे आयाेजनागरिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण गरिएको लकडाउन समयमा घरभाडा मिनाहा तथा छुट दिने ६० मनकारी घरधनीलाई सम्मान गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाको कान्तिराजपथ अन्तर्गत सातदोबाटो चापागाँउ खण्डमा पर्ने सुनाकोठीको चिबहालदेखि गोदावरी नगरपालिका अन्तर्गत ठेचो स्थित दिपमाला स्कूलसम्मको करीब ३ किमि बाटो अहिले ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ । वर्षाका कारण उक्त अलपत्र सडक पानी पर्दा हिलाम्य र...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका.१ ईन्द्रथानस्थित सडकमा बा.६६ प ५८६६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१५ ढुङ्गेअड्डा बस्ने ३४ वर्षीय रुपेश खड्काको कलंकीस्थित मेमोरियल...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
रामेछाप । मन्थली नगरपालिका-२ कठजोर धानखोरिया बस्ने ५१ वर्षीय दिल बहादुर श्रेष्ठले सोमबार साँझ चक्कु प्रहार गर्दा सोही ठाउँ बस्ने ६२ वर्षीय बिनोद कुमार श्रेष्ठको मृत्यु भएको छ । सोही ठाउँ बस्ने बिरामी महिलालाई बिनोद कुमार लगायत ३ जनाले झारफुक...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । संखुवासभा, धर्मदेवी नगरपालिका-१ तेल्लोक बस्ने ६१ वर्षीय रुद्र बहादुर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै भतिजो ४३ वर्षीय गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । रुद्र बहादुरलाई गंगाले शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
रौतहट । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-५ लक्ष्मीपुर बस्ने २२ वर्षीय तुफानी शेख मोहम्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिका शनिबार साँझ खेतमा गएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
कास्की । पोखरा महानगरपालिका-१९ दशखेत सेती नदीस्थित अवैधरुपमा उत्खनन गरेको अभियोगमा ग.१ क ३८३२ नम्बरको जेसीबी सहित जेसीबी चालक दिपक भुषाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । साथै सोही स्थानमा रहेको ५ वटा ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । डडेलधुरा, आलिताल गाउँपालिका-६ फल्लीखर्क बस्ने ४६ वर्षीय लाल बहादुर कुँवरलाई घरमा लुकाई छिपाई राखेको लाईसेन्स बिनाको भरुवा बन्दुक १ थान, सोही भरुवा बन्दुकमा प्रयोग हुने बारुद दुई डिब्बा र सिसा १७ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं ।रुकुम (पश्चिम), बाफिकोट गाउँपालिका-४ नुनई टाकुरीबाट सोही गाउँपालिका-५ बस्ने ३५ वर्षीय शंकर पुरीलाई अवैध लागूऔषध अफिम ४.५ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाफिकोटबाट खटिएको प्रहरीले जाँच गर्दा प्लाष्टिकका ९ वटा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
सुनसरी । धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय सुमेन मोक्तान, २४ वर्षीय सविन रानामगर र...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
दाङ । जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५।०४ अङ्कले उकालो लागेर एक हजार ३४७।४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।९५ ले वृद्धि भई २४८।१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडाैं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
एजेन्सी । पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेका सूचना पाएपछि पाकिस्तानको सैनिकले सोही अवस्थामा कारबाही गरेको थियो ।...