जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
भरतपुर । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छुट दिएको छ । कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छुट दिइएको हो । प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको मलका...
लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
महोत्तरी । लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्। २०४७ सालमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड-१९को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक 'शिवम् मोवाईल एप'सार्वजनिक गरेको जानकारी दिएकोछ । जस अर्न्तगत ग्राहकहरुले Google Play Storeतथा Ios APP Stroreबाट SHIVAM Mobile APPडाउनलोड गरी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सिरहा । सिरहाको छुट्टाछुटै खोलामा आज बिहान एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । सिरहा बरियारपट्टी गाउँपालिका२ श्रीपुरस्थित खोलामा स्थानीय ६८ वर्षीय रामदेव यादवको शव फेला परेको प्रहरीले जनाएको छ । आँपको बगैँचा हेर्न जान्छु भनी घरबाट निस्केको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सिरहा । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको रु पाँच लाख घुससहित लहान नगरपालिका२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ । पहिराले बेपत्ता...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सिन्धुपाल्चोक । हिजोराति असार ३१ गते बुधबारअविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
खोटाङ । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेको समयमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने सिएफएल दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगरजोगमनी नाकाबाट सिएफएल...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सिन्धुपाल्चोक । हिजाे (असार ३१ गते बुधबार ) राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
जति बेला पश्चिम नेपालको जाजरकोट रुकुम पश्चिमको चौरजहराीमा नवराज विक र सुष्मा मल्ल बिचमाप्रेम विवाह प्रकरणले नेपालमा जातीय छुवाछुतको कुरूप स्पष्ट स्केच देखिँदै थियो त्यसको अर्को रूप अमेरिकास्थित मिनेसोटा राज्यको मिनियापलिसमा अफ्रिकीअमेरिकी जर्ज फ्लोयडले प्रहरी नियन्त्रणमा ज्यान गुमाउँदा रङ्गभेदको अर्को...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । हिजो असार ३१ गते बुधबार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोवार भएको सुन आज साउन १ गते बिहिबार तोलामा सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम छ। हिजो...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
तनहुँ । तनहुँको भिमाद नगरपालिका६ स्थित क्याम्पस रोड नजिकै निर्माण गरिएको भिमाद रङ्गशालामा शौचालय निर्माणकार्य सम्पन्न भएको छ । जिल्लाकै ठूलो दाबी गरिएको भिमाद रङ्गशाला भवन निर्माणपछि शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपश्चात उक्त क्षेत्रमा खेलकूदका लागि आउनेका लागि...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
सङ्खुवासभा । सङ्खुवासभाको शिलिचोङ१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा बिस्थापितलाई अस्थायी वसोबासको व्यवस्था गरिएको छ । शिलिचोङ१ वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि पाल र शौचालय निर्माण गरिदिएको हो । पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका...