जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको एशियाली विकास परिदृश्यअनुसार कोभिड१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र...
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
कर्णाली । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा९एमाले०को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौँ । सरकारले तराईमधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
एजेन्सी । भारतमा मंगलबार ३ लाख ६२ हजार ७८७ जनामा कोरोना संक्रमण पाइएको छ । सोमबार नयाँ संक्रमितको संख्यामा केही गिरावट रहे पनि मंगलबार यो संख्याले रफ्तार लिएको हो । मंगलबार कोरोना संक्रमणका कारण भारतमा ३ हजार २८५ जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका६ साँखु घर भएका कैलाश प्रसाद श्रेष्ठ र चन्द्रागिरी नगरपालिका१० घर भएका नारायण आचार्य छन् । पुर्ण बहादुर तामाङलाई दिएको चेक...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशियाप्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । सरकारले स्थलमार्गका अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्न विदेशी नागरिकलाई कडा प्रावधान समेटिएका तीन सर्त पालना गर्नुपर्ने आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुने...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड१९०) महामारीको नयाँ सङ्क्रमण भयावह...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दिनहुँ जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले चाप थेग्न राजधानीमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
खोटाङ। पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेलखानीडाँडाआहाले सडक कालोपत्रको काम तोकिएको मितिमा सम्पन्न नहुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा कालोपत्र शुरु गरिएको दिक्तेलआहाले (१०।९७४ किलोमिटर) खण्ड सम्पन्न गर्नुपर्ने समय सकिन लाग्दा ४८ प्रतिशतमात्र भौतिक प्रगति...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
बाँके ।बर्दियाको बारबर्दिया नगरपालिका९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम राजमार्गको...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि रेड...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
सिरहा । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । बढ्दो...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ । कार्यविधिमा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने रु कतै मरिने पो हो कि ? मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
कञ्चनपुर ।दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट ९बिओपी० को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...