बैशाख २७, २०८१, बिहिबार

२२१३८ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । गोकुल बाँस्कोटा र विजय प्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरु भइसकेको छ । उक्त अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै दिनुपरेको थियो । विवादमा परेको एउटा कम्पनीलाई...
लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
कास्की । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरेको छ । कोभिड१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि राजनीतिक रुपमा फाइदापुगिरहेको। एमाले ब्युँतिएपछि २८ फागुनदेखि ओलीले पार्टीमा आफू पक्षको बैठक बोलाएर लगातार एकपक्षीय निर्णय...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गर्नुभएको छ । मन की बात नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उहाँले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
एजेन्सी । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी दिल्ली...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ । लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
भरतपुर । भरतपुर महानगरपालिका१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयलयका अनुसार मृत्यु हुनेमा...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले कोभिड१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गर्नुभएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर एक अर्ब ५५ करोड...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको यही वैशाख ११ गते निधन भएको थियो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
एजेन्सी । इराकको राजधानी बग्दादस्थित इबन अलखातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
सिन्धुली । जिल्लामा पुनः कोभिड१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् । शनिबार छ जना कोभिड१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको...