जेठ ७, २०८१, सोमबार

२२१५५ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस ९कोभिड१९०को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ ।...
लोकसंवाद संवाददाता,   बैशाख ११, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् । भारतबाट सबैभन्दा बढी उडान हुने...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
कोरोना भाइरस कोभिड१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
चितवन । जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो । मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
दाङ । दाङका छ स्थानीय तह अझै दमकलविहीन छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार तहमा मात्रै दमकल रहेका छन् । दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ । घोराही तथा तुलसीपुर...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
जनकपुरधाम । नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौँ । पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा ९एमाले० को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
विराटनगर । स्वच्छ र मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् प्रेस काउन्सिल नेपालद्वारा आज...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठामाडौँ । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
मकवानपुर । मकवानपुरको भीमफेदीकुलेखानी सडकखण्डमा पर्ने सिस्नेरीदक्षिणकालीकाठमाडौँ जोड्ने सडक आज बिहानैदेखि काठमाडौँहेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौँडाले जनाएको छ । भीमफेदीकुलेखानी हुँदै काठमाडौँ जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौँडाकाठमाडौँतर्फको हलुका यातायात सेवा...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । काठमाडौंको खुलामञ्चमा सञ्चालन भइरहेको बसपार्क वैशाख १५ गतेबाट हटाइने भएको छ। काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट बसपार्क हटाउने निर्णय गरेको हो। बिहीबार महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच भएको छलफल पनि खुलामञ्च खाली गर्ने सहमति भएको जनाएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिनुभयो । विवाद...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव...