बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।काठमाडौँमा हिजो २०७८ फागुन १४ गते काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका ५ साहित्यकारहरूको सम्मान गर्यो । नेपाल-भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना सो कार्यक्रममा केरलाबाट आएका साहित्यकारहरू आसन ग्रहण...


लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनगर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना अनुमोदन गर्ने गठबन्धनमा सहमति भएको बताए । यसअघि...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरी सामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरी सामु उपस्थित...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलमा १हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिनशुक्रबार छापावाल सुन तोलाको ९८...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ। दिउँसाे १ बजे बस्ने बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएकाे छ । संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
काठमाडौँ ।हालदेशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।दिउँसो सुदूरपश्चिमप्रदेश रकर्णालीप्रदेशमा सामान्य बदली तथालुम्बिनीप्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीरहीवाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिमप्रदेश रकर्णाली प्रदेशकाथोरै स्थानमा तथाअन्यप्रदेशका पहाडी भू-भागका एक...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
लन्डन ।स्नेह शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिस्टर बनेकी छिन् । ब्यारिस्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिस्टरका रुपमा सूचीकृत भएकी हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
बेलाबेला चर्चा चल्ने गर्छ नेपालका राजनीतिक दलको रिमोट कन्ट्रोल अन्तै छ । एउटा स्वाधिन देशका नेता र जनता भनेयो मान्न भने तयार छैनन् । तर पछिल्लो दिनमा नेपालका राजनीतिक दलको हर्कतहेर्दा लाग्छ, यिनीहरु कुनै (शक्ति केन्द्र) कोरिमोट कन्ट्रोलमै चल्छन् तर...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरूले समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन (एसपिएलए) गठन गरेका छन् ।शनिवार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ । पार्टी विभाजन लगत्तै अरु सङ्गठनहरू विभाजन भए पनि वकिलहरूको...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने दावी पुनः दाहोर्याएका छन् । नेकपा एकीकृत समाजवादी निकट प्राध्यापक संघ एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७८
काठमाडौँ । संगीत महर्षि अम्बर गुरुङको ८४ औँ जन्म जयन्ती स्व. गुरुङद्वारा रचित, संगीतबद्ध एवं स्वरबद्ध दशभन्दा बढी गीतहरूको बृन्दवादन(भायलन)का माध्यमबाट प्रस्तुति गरिएको छ । अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालले तलेजु धनकुमारी कोषको आयोजनामा ललितपुरको लामाटार मार्ग स्थित युनाइटेट एकेडेमीमा शनिवार...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका छलफल...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । 'कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि नेकपा (माओवादी केन्द्र)ले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
कोरोना भाइरसको तेस्रो लहरपछि पहिलो पटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दै छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा...