बैशाख २०, २०८१, बिहिबार

२२१२९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
आफ्नो जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म थर्ड आई निर्माण भएको छ । आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रेषित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव...


लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेंको तृष्णामा अल्झिएको जीवन लेखसङ्ग्रह र जीवन एक : यात्रा अनेक कवितासङ्ग्रहविमोचन गरिएको छ । ती कृतिहरू संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुवै पुस्तक पठनीय रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजवाट काठमाडौंमा सुरु हुदैँछ । वालकुमारीस्थति केन्द्रिय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ । आजवाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आजवाट सुरु हुने भनिएको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सैद्धान्तिक छलफल कुन प्रक्रियामार्फत टुंग्याउने हो ? त्यसको छिनोफानो हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले ध्वनीमतको प्रक्रियामामार्फत सैद्धान्तिक छलफल चलाउँछन कि मत बिभाजनमार्फत गर्छन...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र एकलौटी गरेको भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ । पार्टी भित्र सामुहिक तथा समावेशी नेतृत्व को आफनो मागलाई अध्यक्ष यादवले सम्वोधन...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ ।सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ.अस्पतालसँगको सहकार्यमा फागुन १२ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ । सो प्रशिक्षणमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
इलाम ।इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका(२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ कात्तिक २९ गतेको फैसलाले १० दिन कैद र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना ठहर भई...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलमा६ महिनादेखि अवरुद्ध संसद खोल्ने विषमा कुरा निमले पछि सकिएको छ । बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन् । बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७८
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताउनु भएको छ । सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । संसद् भवनअगाडि अनेरास्ववियूले सिट्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् । बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने छसहमति भएको बताए । माओवादीसँग...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । एमसीसीलाई लिएर जसपामा...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
दार्चुला । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाेनेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् । एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
सन्दीप कार्की हाल ब्याचलर इन बिजनेस स्टडिज अर्थात बिबिएस अध्ययन गर्दैछन् । उनी र उनका साथीभाईहरुका बीच यो भन्दा पहिले बिबिए अर्थात ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन पढ्ने वारेमा समेत छलफल भएको थियो । तर उनीहरु सबैले बिबिए होइन, बिबिएस नै...