बैशाख २०, २०८१, बिहिबार

२२१२७ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
काठमाडौँ । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यगरी खाद्य...
लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २०, २०७७
काठमाडाैँ । नेपाल प्रज्ञाप्रतिष्ठान, प्राज्ञ परिषद्को २०७७ असोज १८ गते आइतबारका दिन बसेको बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको 'बौद्धिक चोरी' का विषयमासत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न तीन सदस्य छनबिन समिति नै गठन गरेकाे जनाएको छ। त्रिभुवन विश्वविद्यालयका...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन) को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा आज १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो । सञ्जालका सदस्यमा...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन ४०० ले...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले विकाससम्बन्धी गतल नीतिले विपद्का घटना निम्त्याएको उल्लेख...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९)को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
एजेन्सी । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ ।आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो । हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
एजेन्सी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गर्नुभएको छ । अफगानिस्तानको नानगाहार प्रान्तको एक जिल्लामा रहेको सरकारी कार्यालय परिसर गएको शनिबार अपराह्न तालिबानी आत्मघाती लडाकूहरुले कारबम हमला गरेका थिए । त्यस कारबम आक्रमणमा परी कम्तीमा...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
एजेन्सी । कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तरअफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन । दुबै पक्षका वार्ता टोलीले सातवटा सम्पर्क समूह बैठकहरु गरेका छन् तर यी बैठकमा दुईवटा...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं २०६८ को...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताउनुभएको छ । विश्व बसोबास दिवसको शुभकामना दिँदै उहाँले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
झापा । झापाको विर्तामोड नगरपालिका५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो । दमका रोगी...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ । उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
झापा । कोभिड१९ को कारण विगतमा झैँयस वर्ष भद्रपुर१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । मन्दिर सञ्चालक समितिले कोभिड१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७७
बागमती । एक हजार लिटर अवैध घरेलु मदिरासहित ना६ख ५४०४ नं ट्रकका चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय सिमरामा आज बुझाएको छ । हेटाैँडाबाट वीरगञ्ज जाँदै गरेको उक्त ट्रकलाई बाराको जितपुर सिमरामा नियमित सवारी...