जेठ २, २०८१, बुधबार

२२१४५ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
मोरङ । बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५/६६ देखि जिम्मेवारी सरी आएका...
लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
जाजरकोट । भेरी नगरपालिका११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन्...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । असोज १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
सिञ्जा । भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब ६८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
काठमाडौँ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ । समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले...

लोकसंवाद संवाददाता,   आश्विन १८, २०७७
पर्वत । पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
एजेन्सी । भारतको अदालतले पछिल्लो एक वर्षको अवधिमा गरेका दुई फैसला सर्वाधिक चर्चामा छन् । हिन्दू अतिवादी छवि भएको भारतीय जनता पार्टी सत्तामा रहेका बेला भएका यी दुवै फैसलामा हिन्दुवादीले राहत महसुस गरेका छन् । गत नोभेम्बरमा भारतको सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
= ललितपुर । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज १६ गते रिलिज हुने चलचित्र 'खाली पीली' पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
तनहुँ । एक घर एक धारा अन्तर्गत तनहुँको व्यास नगरपालिका७ मा ३२९ धारा जडान गरिएको छ । नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । वडा भित्रका खोल्साखाल्सीको मुहान २०७२ सालको...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो । 'खेतमा...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
कर्णाली । हाडजोर्नीको समस्या देखिनासाथ कर्णालीमा सबैले सम्झिने नाम थियो डा हरि सापकोटा । तीन दशकसम्म कर्णालीमा रहेर सेवा गर्दा उहाँ सबैमाझ परिचित तथा बिरामीका लागि प्रिय कहलिनुभएको थियो । उहाँको बिहीबार नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएपछि...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा ३८ करोड रुपैयाँको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडौँ । तेक्वान्दोका नोर्बु लामाले पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गर्नुभएको छ । उहाँ पुम्से विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायकको लाइसेन्स पाउने पहिलो नेपाली निर्णायक बन्नुभएको छ । विश्व तेक्वान्दोले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका पाँच, आगलागीका दुई, लुटपिट, कुटपिट र सवारी ज्यानका एक/एक गरी १० फरार...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडाैं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी)प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
गुल्मी ।पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् । इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   आश्विन १६, २०७७
काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ ।...