जेठ ६, २०८१, आइतबार

२२१५३ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो । उपचार केन्द्रका कार्यकारी निर्देशक...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा निजी...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो । ज्वरो, खोकी र...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ । प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिनुभयो । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
एजेन्सी ।कुवेतका राजकुमार नवाफ अलअहमद अलजाबेर अलसबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गर्नु भएको छ । सरकारको आपतकालीन बैठकले मंगलबार अलसबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो । कुवेती अमिर सबाह अलअहमद अलसबाहको मंगलबार उपचारको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
खेमलालहरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास हंस लाई दिने निर्णय गर्यो। हंस उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडौँ । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ । सम्झौतामा नेपालको तर्फबाट इजरायलका...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ९अक्टोबर१०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडाैं । विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट हुनुभएको छ । युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिनु भएको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
पोखरा । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्रहरु बुढापाकाका लागि वरदान सावित भएको छ । परिवारका सदस्यको व्यस्तताले दिनभर एक्लै समय बिताउँदा हुने अत्यार लाग्दो अवस्थाको अन्त हुँदै गएको छ । ।...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
कर्णाली । प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ११ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुविवाहका तीन तथा आगलागी, कुटपिट र सवारी ज्यानका एकएक गरी छ फरार अभियुक्तलाई पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
हुम्ला । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडाैं । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ । सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र...

लोकसंवाद संवाददाता,   आश्विन १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गर्नुभएको हो । स्थायी ठेगाना बताउन...