जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो...
लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागलुङ । प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका फरार...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
चितवन । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
झापा ।भद्रपुर नगरपालिका९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
पोखरा । पोखरा महानगरपालिका१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन)सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ । साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
तनहुँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मङ्गलबार नगरप्रमुख किसान गुरुङलाई महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
बागलुङ । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
काठमाडौँ । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७७
हुनसक्छ, तपाईँले नखचिवन नामकाे देश छकहिल्यै पनि सुन्नु पनिभएको छैन हाेला सायद। याे देश अजरबैजानको यो स्वायत्त गणराज्य ट्रान्सकाकेशियन पठारमा रहेको छ । नखचिवन चारैतर्फ आर्मेनिया, इरान र टर्की रहेको छ । यो पूर्व सोभियत संघको सबैभन्दा पृथक आउटपोस्टमध्ये एक...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले २०७७ असाेज १३ गते मंगलबार५० लाख रुपयाँ हस्तान्तरण गरिएकोछ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गर्ने भएको छ । एक सयदेखि दुई सय वा सो भन्दा बढी विद्यार्थी भएका विद्यालयमा जोर बिजोर प्रणाली मार्फत् पठनपाठन शुरु गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएकाे छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढाइएकाे छ । यो सडकमा तीन लेन थपिएपछि यहाँको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका २ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्टैमध्यपुरथिमि नगरपालिकालाई समस्या आइपरेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन् गरी पुनःनिर्माण गर्ने नगरपालिका विरुद्ध नै अभियन्ताका...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
सिन्धुपाल्चोक । अविरल वर्षा र पहिरोका कारण अवरुद्ध रहेकाे तातोपानी नाका २०७७असोज १९गते साेमबारदेखि सञ्चालन हुने जानकारी दिइएको छ । नेपाल र चीनका अधिकारीबीच २०७७असोज १३ गते मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा भएको बम बिस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
एजेन्सी ।संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गर्नुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उहाँले बताउनुभएको हो । 'विश्व नै अहिले आपतकालिन...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७७
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर...