जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले बाटिका तथा अमर प्रहरी स्मारक निर्माण...
लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७


लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
कास्की । पोखरा महानगरपालिका-२७ तालचोक डेरा गरी बस्ने बाग्लुङ जैमुनी नगरपालिका-४ घर भएका ३५ वर्षीय निर बहादुर शाहीको डेरा कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडौं । पाल्पा, तिनाउ गाउँपालिका-१ झिङ्गामारास्थित जंगलमा रुपन्देही सैनामैना नगरपालिका-४ बस्ने ५७ वर्षीय कृष्ण बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका छन् । अछाम, चौपाटी गाउँपालिका-१ बस्ने ४८ वर्षीया जमुना सोही ठाउँस्थित चिरकिट्टेमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
रौतहट । कटहरिया नगरपालिका-४ बकैयापुलबाट करिब ४० हजार मूल्य बराबरका विभिन्न पटका आइतबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपछि...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.४ ख ७२४२ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
सप्तरी ।११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका-१ बस्ने २२ वर्षीय शंकर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुर र ईलाका प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद असलम मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ सुकुम्बासी...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
पर्वत ।नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका-४ स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार स्थापना भएको छ । पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायत...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
दाङ । नेपाल सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुद्देश्यीय सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका१४ नयाँबजारमा निर्माण सम्पन्न गर्न थालिएको सो सभागृह२६ करोड ७७ लाख १८ हजार ९०३ को...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको छ । दुवै पक्षले आगामी दिनमा सहकार्य गर्दै...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
ईलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
ललितपुर । पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार १० लाख हस्तान्तरण गर्नुभयो । भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गर्नुभएको छ । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
भरतपुर । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९)को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ । कूल सङ्क्रमितमध्ये दुई करोड ४६...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
एजेन्सी । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए । मोटरसाइकलमा...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७७
एजेन्सी ।भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...