बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
एजेन्सी ।चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्नु हुने भएको छ । उहाँले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्नु हुने जापानी संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि सुगाको यो कुनै विदेशी मुलुकको उच्च प्रतिनिधिमण्डलसँग पहिलो...


लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
लमजुङ् ।दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ । कोभिड१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
काठमाडौँ । विश्वव्यापी महामारी कोभिड१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, 'प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताउनुभएको छ । आज शोक वक्तव्य प्रकाशित गर्दै उहाँले भन्नुभयो, 'हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
काठमाडाैं । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाैंडाले मकवानपुर, वारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
नेपालगञ्ज । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
ताप्लेजुङ् ।गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३०००...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७७
काठमाडौँ। पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका काँग्रेस नेता दीपक खड्काले चलाएको गाडीले ठक्करबाट २०७७ असोज ७ गते बुधवार दिउँसो एक बजे अनुपा कार्कीपाण्डे ज्यान गएको भए पनि प्रहरी नै घट्नाको ढाकछोपमा लागेको स्थानीय बासीले आरोप लगाएका छन् । बुढानीलकण्ठ नगरपालिका वडा...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् । सीमा क्षेत्रका...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय अग्रवालको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए । आज श्वासप्रश्वासमा समस्या भएपछि...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका१ छाङ्गरुमा नै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङ्गरुमा नै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमानको अवस्था गम्भीर छ । देवाही गोनाही५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ । चार जनाको समूहमा आएका व्यक्तिले...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जीत हात पारेको छ । शनिबार साँझ भएको खेलमा ब्राइटनलाई ३२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जीत निकालेको हो । ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जीत हात पारेको...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
एजेन्सी । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
एजेन्सी । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो । अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७७
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङअनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाएइनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा...