जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १०, २०७६
काठमाडौँ । भक्तपुरकाेमध्यपुर थिमी नगरपालिका वडा नं ४ स्थित थिमी चोकमा सेभ स्माइल डेन्टल केयर सम्बन्धी नयाँ र अत्याधुनिक किल्नीक २०७६ माघ ९ गते बिहिबारबाट सञ्चालनमा ल्याइएको छ । तीन युवा चिकित्सकहरु डा. एकराज चटौत, डा. प्रविणकमार कार्की र डा....


लोकसंवाद संवाददाता,   माघ ९, २०७६
साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको एउटा ह्वाट्सएप म्यासेजबाट विश्वकै सबैभन्दा धनी जेफ बेजाँसको फोन ह्याक भयो । भलै सुन्दा यो निकै दुखद् लाग्छ तर यो सही हो । द गार्जियन र फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार साउदी राजकुमार सलमानले एउटा भिडियो...

लोकसंवाद संवाददाता,   माघ ८, २०७६
काठमाडौँ। बसन्धुरा स्थित काठमाडौँं नेचुरोपेथी अस्पतालले गैरआवासीय नेपालीलाई विशेष छुट दिने विषयमा २०७६ माघ ८ गते बुधबार एकसम्झौता सम्पन्न भएको जनाएकाे छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   माघ ८, २०७६
काठमाडौँ । कवि तथा गीतकार तारा पराजुलीद्वारा रचित प्रेमपरक गीत सहारा हौ मेरो दिलमा घर गरेको मान्छे तिमी, सत्य हजुर हजारौँमा मन परेको मान्छे तिमी बोलको गीतमाथि निर्मित भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युटुब च्यानलमार्फत् सार्वजनिक भएको...

लोकसंवाद संवाददाता,   माघ ८, २०७६
सभामुख वा उपसभामुख दुबै जना एकै पार्टी वा लिंगको हुन नमिल्ने कानुनी प्रवधान रहेको छ । अहिले प्रतिनिधी सभामा सभामुख र उपसभामुख पद रिक्त छ । सदनका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधी सभाको अध्यक्षता गरिरहनु भएको छ । १२ माघमा...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
काठमाडौं ।अजित घिमिरेको स्वरमा रहेको गीत कालीको ठुम्का सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्दरसङ्गीत, उदयराज पौडेलको एरेञ्ज र कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। निर्मल लामाले निर्देशन, पवन शुसलिङको छायाँकन तथा...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध सयौँ तारासँग भिख मागेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् । सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । भिडियो बुढासुब्बा म्युजिकको...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
नेपाली राजनीतिमा इतिहासमै अहिले जस्तो निरीह र विचरा प्रतिपक्ष थियो । लोकतन्त्रको सौन्दर्य सशक्त प्रतिपक्ष र उसले सरकारलाई गर्ने वाञ्छनीय नियन्त्रण हो । तर, हामीकहाँ अहिले प्रतिपक्ष यति कमजोर र अस्थिर भयो कि ऊसँग लोकतान्त्रिक संसदको प्रतिपक्ष बन्ने तागत नै...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
बेलारुसको राजधानी मिन्स्कमा २० डिसेम्बरमा दुई हजार मानिसको भीडले नारा लगाइरहेको थियो कि उनीहरू साम्राज्यवादी रुसका साथ आउन चाहँदैनन् । यो विरोध दुई देशबीच संभावित गठजोडलाई लिएर भइरहेको थियो । दुवै देशमा गहिरो आर्थिक सम्बन्धलाई लिएर संवाद भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   माघ ७, २०७६
काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुम्नु भएकाे छ । उहाँले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पार्नु भएकाे...

लोकसंवाद संवाददाता,   माघ ६, २०७६
काठमाडौँ । मित्सुबिसी एसियाली बाल चित्रडायरी महोत्सव २०१९२०२० का लागि नेपालका विभिन्न जिल्लाहरूबाट८ ओटा उत्कृष्ट बाल चित्र डायरी छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबारले दिएको जानकारी अनुसार यसरी उत्कृष्ट बाल...

लोकसंवाद संवाददाता,   माघ ६, २०७६
लम्जुङ । लम्जुङमा २३ अर्ब रुपैयाँ भन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । लमजुङ जिल्लामा दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
काठमाडाैं । आगामी महा शिवरात्रिको अवसरमा रिलिज हुन लागेको मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र आमा को प्रचार प्रसार सामाग्रीको स्वरूप ट्रेलर सार्वजनिक भैसकेको छ । आमाछोरीको कथा बाेकेकाे चलिचत्रले नेपाली समाजमा आमाबाबुको निधनमा छोराले मात्र दागबत्ती...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
समय समयमा अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी गायिका आस्था राउत फेरी विवादमा तानिएकी छिन् । उनले आफूलाई एयरपोर्टमा प्रहरीले तँ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । यसैबिच प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएकोको...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भानु नगरपालिका२ नारेश्वरटारमा नवनिर्माण हुने ईलाका प्रहरी कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक भएको कुरा बताउँदै अपराधीलाई कानूनी दायरामा...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
धनुषा । क्षिरेश्वरनाथ नगरपालिका१ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिका१४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२...

लोकसंवाद संवाददाता,   माघ ५, २०७६
कपिलवस्तु । बिजयनगर गाउँपालिका५ नौरङ्गियाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी शनिबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी...