जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
कैलाली ।सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । खुला सिमानाका कारण नेपाली...


लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
म्याग्दी । अन्नपूर्ण गाउँपालिका४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी विषयक पदयात्रा आजदेखि शुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो । यही चैत १२ देखि २१...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
बैतडी । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् । कार्की बैतडीको दोगडाकेदार गाउँपालिका६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धँुवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्म जयन्तीको अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित बाबुराम आचार्य र उनको योगदान विषयक विचारगोष्ठीका वक्ताहरूले...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
बर्दिवास । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका३ पाटुका डा सुवास घिमिरेले एक करोडभन्दा बढी मूल्यको जग्गादान गर्नुभएको छ । आफैँ दन्त चिकित्सक रहनुभएका डा घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब एक करोड २५ लाख मूल्य...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
हुम्ला । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । वडा नं ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
मकवानपुर । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
तनहुँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याउनुभएको हो...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काभ्रेपलाञ्चोक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
काठमाडौँ। कम्युनिस्ट आन्दोलनकोसात दशक लामो इतिहासमादर्जनौँ पटक कम्युनिस्ट पार्टीहरू विभाजित बनेर विभिन्न समूह बनेका छन् । २०६३ सालमा १० वर्षको सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेको नेकपा (माओवादी) मा विभिन्न साना घटकहरूको एकता भयो । तर २०६९ सालमा तत्कालीन माओवादी...