बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई...


लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
स्याङजा । भिरकोट नगरपालिका८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि शुरु गरिएको सेवाले स्थानीयवासी औधि खुशी भएका हुन् । सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
जुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ । नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुर्याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काभ्रे । काभ्रे कराते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा वाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड१९ को प्रभावका...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
कर्णाली । कर्णाली उत्सव, कुडा कर्णालीका भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
काठमाडौं । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गर्नुभएको थियो...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अशिष्ट राजनीतिक प्रदर्शन अन्त्य गर्न निर्वाचन घोषणा गर्न आवश्यकता भएको बताउनुभएको छ । राप्रपा थाहा नगर समिति पालुङद्वारा नौखण्डेमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोग र...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ । अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
भक्तपुर । सूर्यविनायक नगरपालिका२ साविक बालकोट गाउँ विकास समिति१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनुभएको छ । यही फागुन १७१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
दैलेख । दैलेखको आठबीस नगरपालिका३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाउनुभयो । श्रीमान् बित्दा उहाँको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उहाँलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । झण्डै तीन दशकदेखि चितवनमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
कास्की । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७७
पर्सा । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र...