बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता...


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७७
चितवन । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने नजाने विषय महत्वपूर्ण नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७७
मकवानपुर । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ । शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७७
सिरहा । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै कोभिशिल्ड खोप लगाउनुभएको हो । उहाँले खोप लगाएसँगै मुलुकभर दोस्रो चरणको खोप अभियानसमेत शुरु भएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
लमजुङ । जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
मेलम्ची । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको हेडवक्र्स को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
काठमाडौं । कोरोना भाइरस ९कोभिड१९० विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उहाँले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
तनहुँ । जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा ७५ करोड तीन लाख सहयोग प्राप्त हुनेभएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढमुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढमुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
दिपायल । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान ९खुल्ला तथा समावेशी० जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजित भएको अवस्थामा प्रतिनिधिसभाको सातौँ अधिवेशन आइतबारदेखि सुरु हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ५ पुसमा भङ्गगरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले ११ फागुनमा पुनर्स्थापित गरिदिएपछि २०७७फागुन २३ गते आइतबार (आज)अधिवेशन...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७७
रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७७
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् । पितृणामर्यमा चास्मि यमः संयमतामहम् ।। २९ ।। अन्वय र अर्थ अहं = म, नागानां = नागहरूमध्ये अनन्तः = शेषनाग हुँ, यादसां च = जलदेवताहरूमध्ये पनि, वरुणः = वरुण, अस्मि = हुँ । पितृणां = पितृहरूमध्ये,...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७७
काठमाडौँ । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको रचनामा अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमाको एक समारोहका बिच लोकार्पण गरियो । समारोहका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले अन्तर्मनका सुसेली भित्रका कविता, गीत, र मुक्तकका बारे संक्षेपमा पनि...