बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
काठमाडौँ । प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाईडिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तरण गरेको जनाएकोछ । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक...


लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी छन् । खैरेनीटार माध्यमिक विद्यालय कक्षा१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
ललितपुर । ललितपुरको कर्मनाशा खोलाबाट हरिसिद्धि हुँदै गोदावरी कुण्डसम्मको सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण शुरु भएको चार वर्षमा पनि सडक निर्माणको प्रगति अझै कम छ । सडकको मापदण्डमा परेका १२० घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
महोत्तरी । महोत्तरीका बस्तीबस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले राजधानी सुर्खेतमा कालोपत्र गरिएका सडकको गुणस्तर जाँच शुरु गरेको छ । निर्देशनालयले कर्णालीमै पहिलोपटक कोरकोटर मेसिनले पक्की सडकको गुणस्तर मापन गर्न थालेको हो । यसअघि बनेका सडक बनेको दुईरतीन महिनामै कालोपत्र उप्कने र...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६० केन्द्रमार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक हुनुभएको छ । नवलपरासी ९बर्दघाटसुस्तापूर्व० नवलपुरको दलदलेबाट उहाँ आज बिहान सार्वजनिक हुनुभएको हो । विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उहाँ भूमिगत...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । पोखरा । विद्रोह चेत बोकेर कविता लेख्ने कवि कल्पना चिलुवालले हालै सार्वजनिक गरेको चुल्ठो कविता सङ्ग्रहभित्रको बजारको रमिताशास्त्र शीर्षकको कविताको अंश हो यो । साहित्यमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
काठमाडौं । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ ।सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । प्रधानमन्त्री निवास बालुवाटारम२०७७ फागुन २० गते बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको हो । सरकार र सो समूहबीचको वार्तामा तीनबुँदे सहमति भएकै...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
काठमाडौँ । ८ मङ्सिर, २०७१ मा मोहन वैद्य नेतृत्वको नेकपामाओवादी क्रान्तिको दिशामा अघि नबढेको भन्दै केन्द्रीय समितिको बैठक बसिरहेका बेला बैठक नै छाडेर सोही पार्टीका सचिव समेत रहेका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी बनाए । २०६९ सालमा मोहन वैद्य नेतृत्वमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ । नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारसँग माग गरेको छ । इपानले २०७७ फागुन २० गते बिहिबारआयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको बिजुली बिक्रीका...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा २०७७ फागुन २० गते बिहिबार साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय...