जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राजनीतिक रूपमा विभाजित भइसकेपनि कानुनी रूपमा भने हालसम्म पनिएक रही रहेकोछ । कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएपछि अहिले दुवै पक्ष 'कानुनीसङ्कट' मा फसेकाछन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा...
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
सप्तरी । मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा रामानाम मानस महायज्ञ हुने भएको छ । बलान बिहुल४ बेल्हीमा हुने महायज्ञमा नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
दैलेख । सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोडसुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोडसुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
पोखरा । निकै लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल हालै सार्वजनिक भएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको प्रतिवेदन यही फागुन २ गते नेपाल सरकारलाई पेश गरेको थियो भने...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
पाल्पा । नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठक आजदेखि पाल्पामा शुरु भएको छ । परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् । बैठकमा सङ्गठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
नवलपरासी । बाँसको चोया काटेर महिलाले डोकोडालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोकोडालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी ९बर्दघाटसुस्तापूर्व०को पहाडी गाउँमा महिलाको दैनिकी नै डोकोडालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
चितवन । भरतपुर महानगरपालिका११ मा रहेको युनाइटेड टेक्निकल ९युटेक० कलेजमा दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भएको छ । सामाजिक समस्यालाई इञ्जिनीयरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय ईकन्फरेन्स गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
कैलाली । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै र जीर्ण रहेकाको मर्मतको कामलाई पनि तीव्रता दिएको छ । अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ । यहाँको काम सकेसँगै आवश्यकता हेरी अन्य स्थानमा पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
डोटी ।डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूलाठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
चितवन । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । यो...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि केकति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको...