बैशाख १९, २०८१, बुधबार

२२१२२ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ । मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले१७ ओभर ५ बलमा ८९ रनमा...
लोकसंवाद संवाददाता,   पुष २७, २०७८
लोकसंवाद संवाददाता,   पुष २७, २०७८


लोकसंवाद संवाददाता,   पुष २७, २०७८
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ५हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ,बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । 'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा एकै समयमा दुई खेल हुनेछन् । बिहान सवा९ बजे टियु मैदानमापहिलो दुई खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई 'भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन् । यस विषयमानेपाल सरकारले...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा अध्यक्षका प्रत्यासी कुल आचार्यले राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने बताएका छन् । एनआरएनएभित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै सात बुँदे सहमतिको पत्र बाहिरिएपछि त्यसप्रति असहमति जनाउँदै...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडाैँ । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
कैलाली । नेकपा (एमाले) कैलाली जिल्लाअध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहानप्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ । दिउँसोदेशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ। काेभिड-१९ काेसंक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ । २५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएकाे...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
गत नोभेम्बरमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको बी.१.१.५२९ अर्थात ओमिक्रोन भेरियन्ट पुष्टि भयो । त्यसपछि विश्वभर नै ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको एक महिनापछि नेपालमा ओमिक्रोनको पहिलो संक्रमण २२ डिसेम्बरमा भेटिएको थियो । केहीदिन...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
झापा । कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्म जयन्ती अवसर पारेर नेपाली भाषा र साहित्यमा योगदान गर्नु हुने चारस्रष्टा सर्जकहरुलाई नगद र प्रमाण पत्रसहित सम्मानअर्पण गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा५१ हजार राशिर प्रमाणपत्र सहितकोश्रीप्रसाद ओली स्मृति...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ ।मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान ६ पानबारीस्थित फोहोर...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी- २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा जीतका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
शिक्षा मन्त्रालयले २७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले शहीद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौँ चरणको अन्तिम खेलमा अंक बाँडेसँगैदुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । खेलको...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
काठमाडौँ ।प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष...

लोकसंवाद संवाददाता,   पुष २६, २०७८
लन्डन । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा...