बैशाख २३, २०८१, आइतबार

२२१३१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
नेकपा एमालेकालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । नवौँ जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मत गणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए...


लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो । केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला ।जुम्लामा सार्वजनिकयातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ। जीपमा जाँदा भने ६३५ रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आजशुक्रवारबाट नवौँचरणका खेल हुँदै छन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
कैलाली । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ ।१ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमाजाँड,ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्नदुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाटनाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँमिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदै छ । साबिककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज शुक्रवार सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजेबैठक बोलाइएको हो । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखितयारीसम्मका बारेमा कुराकानी हुनेछ, आयोगका प्रवक्ता शालिग्राम...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
खोटाङ । कोभिड१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बिहीबार राति१२...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
जुम्ला । राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला,कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ । कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
काठमाडौँ ।हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ । बिहानप्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीछ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोप्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिकबदली...

लोकसंवाद संवाददाता,   पुष ३०, २०७८
अमेरिकाका डेभिड बेनेट आनुवंशिक रुपमा परिवर्तित सुँगुरको मुटुमानिसमाट्रान्सप्लान्ट गर्ने संसारकै यस्तो पहिलो व्यक्तिबनेका छन् । चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट यति बिरामी थिए कि उनमा मानिसको मुटु ट्रान्सप्लान्ट गर्न सम्भव थिएन । ७ घण्टा लामो 'एक्सपेरिमेन्टल' उपचारपछि अहिले उनको स्वास्थ्य...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
राष्ट्रिय जनमोर्चाले आगामी ६ र ७ फागुनमा प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो १५-१६ माघमा प्रदेश सम्मेलन तोकेको थियो । पछिल्लो समय कोभिड- १९ को नयाँ भेरिएन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउनसहित ८ बुँदे माग राखेर ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककाप्रमुख सूचना अधिकारीतुलसीराम पोखरेलका अनुसारबैंककीसिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी...

लोकसंवाद संवाददाता,   पुष २९, २०७८
नेपालमा पहिलो पटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न ८ वटा शहरले सहभागिता जनाउनेछन् । सहभागी टोलीले २ जना विदेशी...