जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
गत ३० पुसमा निर्वाचन आयोगले संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर ५ जेठसम्म स्थानीय तहको निर्वाचन गराउनै पर्ने बाध्यता भएको जानकारी दियो । त्यति मात्र होइन, त्यसका लागि माघ पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको...


लोकसंवाद संवाददाता,   माघ ६, २०७८
काठमाडौँ ।इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो । युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र मार्कोस रसफोर्डले एक एक...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
रुपन्देही ।जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
चितवन ।नवलपुरको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा एक वर्षभित्र केबलकार सञ्चालनमा आउने भएको छ । व्यवसायी चन्द्र ढकाल र स्थानीयको संयुक्त लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । केबलकार सञ्चालनको लागि कागजी प्रकृया सकेर निर्माण काम थालिएको हो । मन्दिर नजिकको...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
नेपालमा कोरोना भाइरसको संक्रमणदर हालसम्मकै उच्च पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एकैदिन ११ हजार ३५२ अर्थात परीक्षणको ५२.६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । यो नेपालमा अहिलेसम्मकै बढी संक्रमणदर हो । यसअघि दोस्रो लहर उच्च बिन्दुमा...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालकोभक्तपुर शाखाको अध्यक्षमा पत्रकार दिनेश कार्कीलाई घोषणागरिएको छ । भक्तपुरकाे ठिमीमा आयोजित एकभेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा घोषणा गरिएको हो । घोषित कमिटीको उपाध्यक्षमा विजय चालिसे र नजिना भण्डारी, सचिवमा सुवास...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
पछिल्लो ४ दिनदेखि मधेस प्रदेशमा चिसो अत्यधिक बढेको छ ।दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर तथा बिहान र रातिलाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ ।हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेस प्रदेशबाट हुनेहवाई सेवासमेत प्रभावित भइरहेकाे छ । चिसोको कारण ३...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
सामाजिक सन्देश बोकेको समलिंगी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो भत्भती पोल्छ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपीएफ पुलिसविरुद्ध...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
काठमाडौँ। विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न...

लोकसंवाद संवाददाता,   माघ ५, २०७८
मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको गेटमा एक विद्यार्थी भेटिए । एलएलबी दोस्रो वर्षको परीक्षाका लागि परीक्षा फारम भर्न पुगेका उनी तेस्रो वर्षको परीक्षाको तयारीमा रहेछन् । त्रिविले यही माघ १० गतेदेखि कानुन संकायअन्तर्गत एलएलबी तेस्रो वर्षको परीक्षा सञ्चालन गर्दैछ ।...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो । न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ । ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यसबीचमा ठाकुरविरुद्ध प्रदेश २...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन: ६ माघ...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम)कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । जीतका लागि १५६ रनको...

लोकसंवाद संवाददाता,   माघ ४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । मलाई पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको छ, भानुलेभने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरूकसैलाई...