बैशाख १९, २०८१, बुधबार

२२१२१ समाचारहरू

लोकसंवाद संवाददाता,   पुष २८, २०७८
धनुषा । ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं....


लोकसंवाद संवाददाता,   पुष २८, २०७८
अहिले जाडोको मौसम छ । चिसोका कारण रुघा, खोकीलगायतका समस्या त प्रायः हुने नै भए, विश्वव्यापी मामारीका रूपमा फैलिएको कोरोनाको त्रास पनि उत्तिकै छ । सामान्यतयाः बिजुलीको उपलब्धता भएका स्थानमा बिजुलीबाट चल्ने हिटरको प्रयोग गरेर जाडोबाट बच्ने उपाय गर्ने गरिन्छ...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् । 'पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,' परिषद्की...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ । अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । बागमतीले दिएको १२६...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ ।नेपालमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ११ सय ६७ र सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
दार्चुल्ला ।नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ ।गण्डकी प्रदेशलाई दुईविकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री (पीएम) कप टी२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा ११७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १८ ओभर एकओभरमा आठविकेट गुमाएर पूरा गर्यो ।...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
खोटाङ ।आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
२ जनवरी २०२२ का दिन विजय हितानको नयाँ कथाकृति ब्लु प्लानेट भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा कृतिभित्रका १५ वटा कथामाथि विभिन्न समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए, जुन यस प्रकार छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा.डा....

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेस्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जीत हासिल गरेको छ ।काइष्ट चर्चमा सुरुवाती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले ३ दिनमै खेल जितेको हो । यससँगै न्युजिल्यान्डले १-१ को बराबरी गरेको छ । अघिल्लो टेस्ट...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ । शिवम् सिमेन्ट लि.ले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसंग निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बिमा समेत गराएको जनाएकाे छ।...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा ३३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
गृह मन्त्रालयले एक सूचना जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर, गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौंँ।काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
काठमाडौँ ।त्रिभुवन आर्मी क्लबलाई चारविकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामादोस्रो जित निकालेको छ । त्रिविमैदानमा मंगलबार १३८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो ।विभागीय प्रतिद्वन्द्धीआर्मीविरुद्धको जितसँगै...

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ । मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले१७ ओभर ५ बलमा ८९ रनमा...