जेठ ८, २०८१, मंगलबार

२२१६२ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नैलागेको छ । निकै लामो समय जनप्रतिनिधिविहीन बनेका स्थानीय तहले २०७४ मा तीन चरणमा भएका निर्वाचनबाट नेतृत्व पाएका थिए । कानुनअनुसार अब सरकारले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने अनिबार्य व्यवस्था छ। कानुन बमोजिम...


लोकसंवाद संवाददाता,   माघ ९, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको २ दिनपछि १५ बुँदे असहमति प्रस्तुत गरेका छन् । ओलीले आइतबार विज्ञप्तिमार्फत सरकार असफल दिशामा उन्मुख भएको आरोपसमेत लगाएका छन् । उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३०० रुपैयाँले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालू साताकाे पहिलाे दिन आइतबार ताेलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजिटिभ देखियो, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक विषयमा प्रेस वक्तव्य जारी गर्ने भएका छन् । अपराह्न १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जनाभन्दा बढी उपस्थित नहुने सरकारको निर्देशनअनुसार प्रेस वक्तव्य आउन लागेको हो । पत्रकार सम्मेलन नहुने...

लोकसंवाद संवाददाता,   माघ ९, २०७८
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएपछि यतिबेला राजनीति तातेको छ । रौतहटको गौरमा आयोजित कार्यक्रममा उनले भनिन्, राइसमिल अझै जिवित छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो, त्यही हालत गर्छौं...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको दाबी गरेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
नेकपा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक संजालमार्फत देउवालाई एक्सन...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार अपराह्न३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ महिनाको अवधि, कोरोना भाइरस संक्रमण, महामारी र नियन्त्रणकाउपाय, आगामी निर्वाचन, समसामयिक...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
आज ७ माघ शुक्रबार । तदनुसार २१ जनवरी २०२२ । माघ कृष्णपक्ष चर्तुर्थी तिथि, विष्टीकरण, मघा नक्षत्र, सौभाग्य योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ । बिहान...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेकाबेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश...

लोकसंवाद संवाददाता,   माघ ७, २०७८
सरकारको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी बैशाखमा प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नुपर्ने प्रस्ताव ल्याएपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ । यी प्रचण्ड तिनै नेता हुन्, जसले गत ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु/कुहिरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा संचालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबारअपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे । ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ ।पुनः आज बस्ने गरी समय मिलाउँदै छौँ, समिति सदस्य तथा नेकपा...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
सरकारले ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई...

लोकसंवाद संवाददाता,   माघ ६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन् । गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को ८१औँ बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै...