जेठ ५, २०८१, शनिबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट नेपाल-भारत मैत्री पशुपति धर्मशाला संचालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, 'छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बतास समूहले संचालन गर्दैन ।'...


लोकसंवाद संवाददाता,   माघ १२, २०७८
नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ, कवि तथा समालोचक डा. देवी नेपालको लेखन शिल्प नामक कृति प्रकाशन भएको छ । यसभन्दा अगाडि नै कविता लेखनका लागि मार्गदर्शक मानिएको लोकप्रिय कृति छन्दपराग लेखेर चर्चामा आएका स्रष्टा नेपालको प्रस्तुत लेखन शिल्प कृतिमा सिर्जना, समालोचना, अनुसन्धान...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ ।राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
धनुषा ।सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २०३००१ झ ००२० नम्बरको गाडी सिके...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे ५ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
काठमाडौँ । गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख...

लोकसंवाद संवाददाता,   माघ १२, २०७८
यतिखेर स्थानीय तहको निर्वाचनको मितिले राजनीतिक माहोल तातिएको छ । स्थानीय तह निर्वाचनको पक्ष र विपक्षमा भइरहेका बहसले राष्ट्रिय सभा निर्वाचनलाई नै ओझेलमा पारेको छ । स्थानीय तहको कार्यकाल सकिनै लाग्दा नयाँ निर्वाचन हुने/ नहुने अन्योलता कायमै छ । सत्तारुढ...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
काठमाडौंँ। संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैठौं र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् । पुस...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्र मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ । राप्रपा महामन्त्री भुवन पाठकले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश १ मा...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
राष्ट्रियसभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ३, मधेस प्रदेशमा २, बाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ३ गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक)को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलो पटक परीक्षण उडान गरिएको हो । विमान ४ घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
काठमाडौँ । प्रखर कवि तथा गीतकार टीका चाम्लिङको अब्बल शब्दरचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा सै हँमा सै हँपा बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ । गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै...

लोकसंवाद संवाददाता,   माघ ११, २०७८
युरोपको उर्जा संकट अब एक आर्थिक समस्याबाट राजनीतिक चुनौतीमा बदललिएको छ । पश्चिमी देश खुलेआम रुसमाथि ग्यास वार छेडेको आरोप लगाइरहेका छन् । क्रेमलिनले भने यो आरोप अस्वीकार गर्दैै आएको छ । रुसले प्रभाव क्षेत्रमा विभाजन गरी युरोपका सामू ग्यास...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
झापा ।त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले मनोमानी ढंगले क्याम्पस चलाएको भन्दै नेकपा (एस)को अनेरास्ववियु,...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने चलचित्र विकास बोर्डले जनाएको छ । कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ९ महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा ४ राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित गरेको थियो । सरकार गठनको ९ महिना पुग्नै लाग्दासमेत सरकारले आशातित...

लोकसंवाद संवाददाता,   माघ १०, २०७८
२ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आइपुगेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ ।...