जेठ ६, २०८१, आइतबार

२२१५१ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् ।कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक...


लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
मोरङ । मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ । सत्तारुढ गठबन्धनबीच जेठमै...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
जाजरकोट । जाजरकोटमा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । जिल्लाको तत्कालीन ढिमे गाउँ विकास समितिका उपाध्यक्ष नरजित सिंहले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन । २०५४ सालमा एमालेबाट गाविस उपाध्यक्ष निर्वाचित सिंह आज...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ ।सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
काठमाडौँ ।नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
नेपालमा गत माघ ७ गतेबाट सार्वजनिक सेवा लिन र सरकारी कार्यालयहरूमा प्रवेश गर्नका लागि खोप कार्ड अनिवार्य गरिएको छ । नेपालमा अझै ठुलो सङ्ख्यामा जनताले खोप पाइसकेका छैनन् । राजधानीभित्रै लाखौँ नेपालीले खोप पाएका छैनन् भने कतिपय ग्रामीण क्षेत्रमा खोप...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
काठमाडौँ ।सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । किसानहरुले दुधको...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
हुम्ला । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आइतबार बेलुका सामान्य टाउको दुख्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले कोरोना परीक्षण गर्दा...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४ जना स्थानीयको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र टाँस्दैवडा कार्यालयमा तालाबन्दी गरिएको हो । स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
उदयपुर ।मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका-१४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । अरुण ठाकुरलगायत आसपासका स्थानीयहलाई स्वास्थ्यमा पहुँच पुर्याउन एम्बुलेन्स प्रदान गरिएको सिमेन्ट प्रालिले जनाएको छ । प्रालिका सञ्चालक तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
डिलाईटेड नेपाल युट्युब च्यानल (Delighted Nepal) मार्फत नयाँ लोक दोहोरी गीत एउटा फोटो खिचेर लान्छु है..बजारमा आएको छ । लोक दोहोरी गायनमा अत्यन्तै लोकप्रिय गायक रामजी खाँड र गायिका लक्ष्मी खड्काले गाएको गीत निकै नै कर्णप्रिय बनेको छ दोहोरी गीत...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएका छन् । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । स्रोतका...

लोकसंवाद संवाददाता,   माघ १७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री...