बैशाख २५, २०८१, मंगलबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
युक्रेनका विषयमा बढ्दो तनावबीच रुसले युरोपलाई त्रिकोणात्मक रुपमा घेरा हाल्ने रणनीति बनाएको छ । रुसले पश्चिमा देशको सामना गर्नका लागि उत्तर सागर, बाल्टिक सागर र भूमध्य सागरमा युद्धपोतसहित सैन्य अभ्यासको घोषणा गरेको छ । युक्रेनको सीमा क्षेत्रमा १ लाख सेना...


लोकसंवाद संवाददाता,   माघ २३, २०७८
सुर्खेत उपत्यकामा आजदेखि नियमित रूपमा प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका- १४ बयलकाँडा र वडा- १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । कम्पनीका संचालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा ३ दिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन पाएको छ । चौदण्डीगढी नगरपालिका७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवनको परराष्ट्र मन्त्री डा. नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन् । उदयपुर जिल्लाकै पहिलो अत्याधुनिक...

लोकसंवाद संवाददाता,   माघ २३, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गर्ने विषयले यति बेला नेपाली राजनीति तातेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धन नै टाट्नेसम्मका विषय बाहिर आइरहेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले कांग्रेस सभामुख हटाउन तयार भएमा एमसीसी पास गर्न...

लोकसंवाद संवाददाता,   माघ २२, २०७८
लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा....

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
काठमाडौं ।आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएकोे भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
मनाङमा ३ फिट बाक्लो हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ,...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारीमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागिसहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यमानकरात्मक असर पर्नेतथा भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल, उपहार पसल र टहरा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७८
काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीलेबोर्डको निर्माण र खरिद कार्यलाई टुक्रा टुक्रा पारी फरक फरक समय देखाई ठुलो सरकारी हानी नाेक्सानी गरेको हुँदा कार्यवाही गर्न सिफारिस गरिएको छ । साथै कार्यकारी प्रमुख डा. रेग्मीले वर्ल्ड ट्राभल...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते भएको एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको लहर चलेको बत्ताउनु भयो । पार्टी कार्यालयमा बिहीबार उदयपुरका २० बढी नेता तथा कार्यकर्ताहरू पार्टी आबद्ध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताउनु भएको...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ ।नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबर नेटले काठमाण्डौँको जोरपाटीमा पनि सहवितरण सो रुमको शुभारम्भ गरेको छ । माघ १९ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सो रुमको सञ्चालन दीपा ईम्पेक्सले गर्नेछ...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केही बेरअघिदेखि सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
पाँचवटा मन्त्रालय थपेर १२ वटा पुर्याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँचवटा मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला...