बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
गृहमन्त्री बालकृष्ण खाणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एक जना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिडऔ १९, शान्ति सुरक्षा, कर्मचारीको स्थितिलगायतबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल...
लोकसंवाद संवाददाता,   माघ २०, २०७८
लोकसंवाद संवाददाता,   माघ २०, २०७८


लोकसंवाद संवाददाता,   माघ २०, २०७८
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा किरात प्रदेश र समझदारी भएको अवस्थामा किरात-कोसी वा कोसी-किरात नामलाई अघि सार्ने भएको हो । किरात...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
नेपाली बजारमा बुधबार सुनकाे मूल्यप्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई३-१ गाेल अन्तरले हराएकाे हाे । साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
चितवन । चितवनमा मङ्सिरयता २७ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनकाअनुसार १ मङ्सिर २०७८ देखि मंगलबारसम्म २७ हजार २०१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । उनीहरू १६ वर्ष उमेर माथिका मतदाता...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
उदयपुर ।उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
तेह्रथुम । नेपालीचलचित्र 'तिमी कस्को ...?'छायांकन बुधबारदेखि तेह्रथुममा सुरू भएको छ । पाल्म फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा सुरू भएको चलचित्रको शुभमुहुर्त लालीगुराँस नगरपालिकाकीउपप्रमुख तिला पोखरेलले गरेकी छिन् । तेह्रथुमको पर्यटन प्रवर्द्धनलाई प्रमुख उद्धेश्य सहित लालिगुरास नगरपालिका क्षेत्रमा छायांकन...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
म्यानमारमा सेनाले सत्ता हातमा लिएको एक वर्ष पूरा भइसक्दा पनि नागरिकका अधिकारहरू बहाली गरिएका छैनन् । सैनिक शासनको मारमा त्यहाँका जनता प्रताडित भएका मात्रै छैनन्, सैनिक शासनको विरोधमा संगठित रुपमा लड्ने कोसिस पनि गरिरहेका छन् । गत वर्षको १ फेब्रुअरीमा...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
धनुषा ।मधेश प्रदेश सभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् । जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म लाखेमा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् । यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर, थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । सदस्य सचिवको विचाराधीन मुद्दामा छिटोभन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छन् । बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामपा नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सम्बन्धित कार्यालयका कर्मचारीहरूको टोलीले...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । निर्वाचन आयोगका पदाधिकारीसँग ४ जेठमा...