बैशाख २४, २०८१, सोमबार

२२१३५ समाचारहरू

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् । सत्ता नेतृत्व...


लोकसंवाद संवाददाता,   माघ २५, २०७८
अमेरिकी मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) नेपालमा यति गिजोलियो कि अब यो पास भए पनि र नभए पनि यसले अपजस पाउने निश्चित भएको छ । अब यहाँ एमसीसी ठिक छ कि बेठीक भन्दा पनि नेपाली नेताहरू कुन धरातलमा उभिएर यस्ता निर्णय...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ ।परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतीय राहदानी (ईपासपोर्ट) जारी गर्ने भएको छ । विभागले ईपासपोर्ट जारी गर्न सुरु गरेपछि यसअघि जारी हुँदै आएको मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न नियोगहरूले बन्द...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ ।पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड एसेन्सो का अफ द रोड अर्थात् ओटीआर टायर भित्राइएको जानकारी दिइएको छ । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो । आज...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
धनगढीको चटकपुरमा डिशहोम फाइबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाइबर नेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सो सो रुमको सञ्चालन कृष्ण इन्टरप्राइजेजले गर्नेछ । सो रुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । नेकपा एस निकट अनेरास्ववियूले २४ माघ, २०७८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष एक ज्ञापन पत्र बुझाउँदै तत्कालको लागि विद्यार्थीको लागि विद्युतीय इन्डक्सन चुलो निःशुल्क वितरण गर्न माग गरेको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीकाे नेतृत्वमा गएको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
ललितपुर । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबर नेटले काठमाडौँबालाजु को लोलङ हाइटपनि सहवितरण स्वरुमको शुभारम्भ गरेको छ । माघ २३ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको सञ्चालन बालाजु ईलेक्टिट्रदेर्सले गर्नेछ...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परीक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई-पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । सफल परीक्षण भएसँगै...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमासुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।आइतबार छापावाल सुन तोलाकाे९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि हस्ताक्षर रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धी एउटा पत्र आइतबार सार्वजनिकपछि त्यसबारे केन्द्रीय समितिमा छलफल हुने भएको छ । माओवादीको केन्द्रीय समिति बैठक आगामी २७ माघमा बस्दै छ । पत्र...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडाैँ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले 'भित्र खाओवाद, बाहिर माओवाद' भनेका छन् ।...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्धखुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आधा महिनापछि हटेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेसँगै मध्यरातिबाट निर्णय लागू भएकाे हाे ।...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा श्रीपञ्चमी (वसन्त पञ्चमी) का सन्दर्भमा आइतबार सरस्वती पूजा कार्यक्रम आयोजना गरियो । प्रज्ञा भवन परिसरमा रहेको सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी सरस्वती पूजा गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति...